
१डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
२लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
३पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
६पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
७देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
८जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
९फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
१०माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
११जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१२उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१०विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
११जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
पोखरा, २६ असार । पोखरा महानगरपालिकाका मेयर तथा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष मानबहादुर जिसीले पर्यटकीय बसपार्क, गल्फ कोर्स र यातायात कार्यालय पछाडिको सार्वजनिक जमिन भाडामा दिएको विषयमा छानबिन गर्नका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ ।
पोखरा उपत्यका नगर विकास समितिको शनिबार बिहान बसेको बैठकले सार्वजनिक जमिन भाडामा दिएको विषयमा छानबिन गर्न नापी कार्यालय कास्कीका प्रमुख दिनेश काफ्लेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । एक हप्ता भित्र प्रतिवेदन बुझाउने गरी गठन गरिएको समितिको सदस्यमा पोखरा महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विष्णु बराल, एकीकृत समाजवादीका उपाध्यक्ष झपिन्द्रराज रेग्मी, नेपाली कांग्रेसका सचिव देवेन्द्र रानाभाट र कानुन व्यवसायी सुकदेव गौतम रहेका छन् ।
पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष समेत रहेका जिसीले आफ्नो कार्यकाल सकिन दुई दिन बाँकी रहेको समयमा आफ्नै ज्वाईलाई सरकारी जमिन कौंडीको भाऊमा बर्षौंका लागि ठेक्कामा दिएका थिए । अरुको सहारा बिना हिडडुल गर्न नसक्ने र दोहोरो सवाल–जवाफ गर्न नसक्ने मेयर जिसीलाई उनकै ज्वाई राम भण्डारीको समूह र मेयरको सचिवालयले चोरबाटोबाट यस्तो कार्य गरेको थियो ।
गैरकानुनी ढंगबाट विधि र प्रक्रिया मिचि गरिएको सम्झौंता तत्कालै रोकी खारेज गर्नुपर्ने आवाज उठिरहेको समयमा निवर्तमान मेयर तथा अध्यक्ष जिसीले कानुन सम्मत नै ठेक्का दिएको दावी गर्दै प्रेस विज्ञप्ति नै जारी गरेका थिए । ६३ रोपनी भन्दा बढि जमिन तोक आदेशका भरमा ठेक्कामा दिइएपछि समितिले ठेक्का प्राप्त गरेको समूहलाई काम अगाडि नबढाउन निर्देशन समेत दिइसकेको छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई