
१डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
२लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
३पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
६पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
७देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
८जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
९फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
१०माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
११जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१२उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१०विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
११जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
काठमाडौं, २९ जेठ । आमजनता बिच इमान्दार अनि कडा प्रहरीका रुपमा चिनिएका पूर्वडीआईजी रमेश खरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर–१ बाट चुनाव लड्ने घोषणा गरेका छन् । खरेलले आगामी संसदीय चुनाव लड्ने घोषणा गरेका हुन् ।
नेपाल सुशासन पार्टीले खरेललाई आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेसँगै उनले प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन् । खरेल सुशासन पार्टीका अध्यक्षसमेत हुन् ।
यसअघि देशव्यापी रुपमा विभिन्न कार्यक्रमहरु गर्दै भ्रष्टाचार, वेथिति र गुन्डागर्दी लगायतको अन्त्यका लागि आवाज उठाउँदै आएका पूर्वडीआईजी खरेल पर्सा वा काठमाडौंबाट उम्मेदवार बन्ने तयारीका समाचारहरू सञ्चारमाध्यमहरुमा आएका थिए । यसैबिच उनले काठमाडौंबाट उठ्ने घोषणा सार्वजनिक गरेका छन् ।
नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंह २०७४ सालको संघीय निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएपनि २०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौंको मेयरमा उनकी श्रीमती सिजंना सिंहले नराम्रोसँग पराजय व्यहोर्नु परेको थियो । स्वतन्त्र उम्मेदवार बालेन शाहले झण्डै दोब्बरमतले सिंहलाई पराजित गरेका थिए ।
पछिल्लो समय स्वतन्त्र उम्मेदवारहरुको दवदवा बढ्दै गइरहेको अवस्थामा जनताले पार्टी भन्दा पनि व्यक्ति रोज्न थालेपछि यतिबेला ठुला राजनीतिक दलहरु पनि खुम्चिन बाध्य भएका छन् । नेपाल प्रहरीमा छँदा असाध्यै राम्रो छवि बनाएका पूर्वडिआईजी खरेलको उम्मेदवारीले पनि दलहरुमा तरङ्ग पैदा गरिदिएको छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई