
१नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
२प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
३सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
४‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
५कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
६हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
९भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१०२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
११जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
पोखरा, ११ जेठ । पोखरा महानगरपालिकामा यसपटकको स्थानीय तह निर्वाचनको परिणाम अनुसार एमालेले यसअघि जितेका वडाहरु गुमाएर खुम्चिन पुगेको छ । यसअघि २०७४ सालको निर्वाचनमा मेयर र उपमेयरसहित २२ वडा जितेको एमाले यसपटक ८ वडामा सीमित भएको छ । अहिलेको चुनावमा एमालेका केन्द्रदेखि जिल्लास्तरका नेताहरुले आफ्नै वडामा लज्जास्पद हार व्यहोर्नु परेको छ ।
कम्युनिष्टले आफ्नो लालकिल्ला भनेर दावी गर्ने धेरै वडाहरुमा यसपाली कांग्रेसले जीत हासिल गरेको छ । नेपाली कांग्रेस यसपटको स्थानीय चुनावमा २४ वडाहरु जित्न सफल भएको छ । जसमध्ये एक वडामा स्वतन्त्र उम्मेदवार अध्यक्षमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिएका छन् ।
३३ वडा रहेको पोखरामा रहेका दुई लाख सात हजार ७ सय १२ जना मतदातामध्ये एक लाख ४३ हजार दुई सय २६ जनाले ३० वैशाखमा सम्पन्न निर्वाचनमा मतदान गरेका थिए । नेपाली कांग्रेसले जितेको वडाहरुमा २, ३, ४, ७, ९, १०, ११, १२, १३, १४, १६, १८, १९, २३, २४, २५, २६, २७, २८, ३०, ३१, ३२ र ३३ रहेका छन् ।
पोखरा वडा नंं २२ मा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन् भने बाँकी वडाहरु १, ५, ६, ८, १५, १७, २०, २१ र २९ मा एमालेले जीत हासिल गरेको छ । कतिपय वडाहरुमा पुरै प्यानले आएको छ भने कतिपय वडाहरुमा अध्यक्षमात्र पनि दलहरुले जितेका छन् ।
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !