
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
पोखरा, ११ जेठ । पोखरा महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य १५ औं मेयरमा निर्वाचित भएका छन् । त्यसैगरी उपमेयरमा नेकपा एमालेकी मञ्जु गुरुङ विजयी भएकी छिन् ।
मेयरमा आचार्यले ६ हजार ४५ मतको अन्तरले नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई हराएका थिए । आचार्यले ५८ हजार ८ सय ९३ र थापाले ५२ हजार ८ सय ४८ मत प्राप्त गरेका थिए ।
उपमेयरमा नेकपा एमालेकी उम्मेदवार गुरुङले ३ हजार ८ सय ८३ मतको अन्तरले नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गरेकी थिईन् । उपमेयरमा गुरुङले ६० हजार पाँच सय ४६ मत प्राप्त गरेकी थिईन् भने कांग्रेसकी रानाभाटले ५६ हजार ६ सय ६३ मत प्राप्त गरेकी थिईन् ।
यसअघि २०५४ सालको स्थानीय तहको निर्वाचनमा पोखराको मेयरमा निर्वाचित भएका थापा गण्डकी प्रदेश सभा सदस्यबाट राजीनामा दिएर मेयरको उम्मेदवार बनेका थिए । आचार्य भने एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीबाट चुनावी मैदानमा उत्रिएका थिए । उपमेयर गुरुङ यसअघि पनि पोखरा कैं उपमेयरमा जितेर काम गरेसकेकी पात्र हुन् ।
मेयरमा उम्मेदवारी दिएका २३ जना उम्मेदवारहरुमध्ये राप्रपाका शंकर खरालले ५ हजार ६ सय ७४ र स्वतन्त्र उम्मेदवारी दिएका अटेरी उम्मेदवार खड्कराज पौडेलले तीन हजार ३० मत प्राप्त गरेका छन् । उपमेयरमा उम्मेदवारी दिएका आठ जनामध्ये राप्रपाकी रञ्जना सेन (रञ्जु) ले पाँच हजार ५ सय ८१ प्राप्त गरेकी थिइन् । र, विवेकशील साझा पार्टीका माधव भण्डारीले २६४ मत पाएका छन् ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई