
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
पोखरा । पोखरा महानगरपालिकाको ८० हजार १ सय ५४ मत गणना भईरहँदासम्म पनि मेयरको उम्मेदवारमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले करिब ३५ सय मतको फराकिलो अन्तरले अग्रता लिईरहेका छन् । नेकपा एमालेका उम्मेदवार पूर्वमेयर कृष्ण थापा शुरुदेखि नै पछ्याई रहेका छन् ।
एकीकृत समाजवादीका आचार्यले ३२ हजार ४ सय ८० मत प्राप्त गरेका छन् भने एमालेका पूर्वमेयर थापाले २९ हजार ४१ मतले पछ्याई रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो)का मेयरका उम्मेदवार शंकर खरालले ३ हजार ५ सय २० मत र स्वतन्त्र उम्मेदवार लौरो चिन्हका खड्कराज पौडेल गनेसले २ हजार २ सय ४९ मत प्राप्त गरेका छन् ।
यता, उपमेयरमा भने कांग्रेस र एमालेकी उम्मेदवारको कडा प्रतिस्पर्धा चलिरहेको छ । पछिल्लो मतगणना अनुसार एमालेकी उम्मेदवार मञ्जु गुरुङले २ सय ६२ मतले अग्रता लिएकी छिन् । एमालेकी मञ्जु गुरुङले ३३ हजार २ सय २१ मत प्राप्त गरेकी छिन् भने कांग्रेसकी रानाभाटले ३२ हजार ९ सय ५९ मत प्राप्त गरेकी छिन् । उपमेयरमा राप्रपा (हलो)की उम्मेदवार रञ्जना सेनले ३ हजार ४ सय ११ मत प्राप्त गरेकी छिन् ।