
१कुख्यात विचौंलियासँगको सम्बन्धका कारण सुधनको गृहमन्त्री पद नै चैट
२उच्च अदालतले सदर गरेसँगै पोखरा-२४ का वडाध्यक्ष अधिकारीलाई जेल सजाय
३गृहमन्त्रीका विवादित साझेदार नैं प्रहरी–सशस्त्रको हतियार खरिद ठेक्कामा
४कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा
५धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
६फ्री तिब्बतदेखि विवादित शंकर ग्रुप र दीपक भट्टसम्मको सञ्जालमा गृहमन्त्री सुधन गुरुङ
७पर्यटकहरूलाई दुःख दिने १६ जना महिलाहरू पक्राउ
८रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
९अस्पताललाई ‘हिरासत वार्ड’ बनाउने प्रवृत्तिको अन्त्य गर
१०सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
११२०६२ देखिका उच्च पदस्थ कर्मचारी र प्रमुख राजनीतिक पदाधिकारीहरूको सम्पत्ति छानबिन हुने
१२मन्त्री बन्न नपाएको झोंकमा द्रोर्णकुमारले दिए राजीनामा
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
४अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
५पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
६लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
७धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
८कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
९सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
१०फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
११अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
१२१४ वर्षे बालिकालाई घरेलु श्रमिक बनाई यातना दिने एमाले नेतृ रेखा शर्मा पक्राउ
दाङ, २९ वैशाख । नेकपा कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ । पोखराबाट कोहलपुर जाँदै गर्दा आज बिहीबार बिहान ५ बजे दाङको भालुवाङबाट नेता बास्तोलालाई प्रहरीले पक्राउ गरेको हो ।
बुधबार बुटवलमा बम विस्फोट गराएको आशंकामा प्रहरीले उनलाई गिरफ्तार गरेको जनाइएको छ । सोहि पार्टीका नेता गुणराज लोहनीले बास्तोलाको गिरफ्तारी षडयन्त्रपूर्वक भएको भन्दै तुरुन्त रिहाइको माग गरेका छन् ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा विभाजन भएपछि केही दिन अघिमात्र नेकपा (बहुमत) पार्टी गठन गर्दै नवौं महाधिवेशन आयोजक समितिको संयोजकमा रुपमा नेता बाँस्तोला ‘कञ्चन’ रहेका थिए । चुनावमा सहभागि हुने कि नहुने विषयमा भएको विभेदले नेकपा दुई टुक्रा भएको थियो । चुनाव वहिष्कारको नीति लिएर अगाडि बढेको नेकपा (बहुमत)का संयोजक नेता बास्तोलालाई के गर्ने भन्ने विषयमा सुरक्षा निकायको छलफल चलिरहेको स्रोतले जानकारी दिएको छ ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
४अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
५पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या