
१राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर प्रमुख
२पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
३लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
४माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
५रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
६प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
७रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
८रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
९नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१०प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
११सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
१२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
पोखरा, २५ वैशाख । पोखरा महानगरपालिका वडा नम्बर–१ का नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार वडालाई स्मार्ट वडाको रुपमा विकास गर्ने घोषणा गरेका छन् ।
शनिबार घरदैलोका क्रममा स्थानियको घरदैलोमा पुगेका उनले पोखरा–१ लाई स्मार्ट वडा बनाउने बताएका हुन् । उनले समृद्ध वडा बनाउन माओवादी (केन्द्र) बिजयी हुनुको विकल्प नरहेको बताए ।
उम्मेदवार अधिकारीले वडाबासीले युवा नेतृत्व खोजिरहेकाले आफू बिजयी हुनेमा विश्वस्त रहेको बताए । अहिलेका जनप्रतिनिधिहरुको रबैयाको कारण जनताले दुःख पाएको बताउँदै उनले जनतालाई स्थानीय सरकार महसुस हुने गरी काम गर्ने प्रतिबद्धता जनाए ।
उनले वडा न.१ मा बाटो, खानेपानी, सिंचाई, आवास, शिक्षा, भौतिक पूर्वाधार वातावरण मैत्री पुर्वाधार, स्वास्थ्य क्षेत्र साथै उत्पादनमुखि क्षेत्रमा परिणाममुखी काम गर्ने बताए ।
वडाध्यक्षका उम्मेदवार अधिकारीले वडावासीका समस्याहरु साथै शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा विकृति र विसंगति छाएको बताउँदै आफू निर्वाचित भएमा त्यस्ता विकृति, विसंगतिबिरुद्ध कडा कदम चाल्ने, सुशासन कायम गर्ने बताए ।
उनले सुकुम्बासीहरुलाई लालपुर्जा प्रदान गर्नका लागि आवश्यक कार्यहरु गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । उनले भने,‘एकपटक मलाई मौका दिनुहोस् । तपाईंले हामीलाई मतदान गरेर बिजय गराएकोमा गर्व गर्न लायक काम गरेर देखाउने छौं ।’
उनले आफूसहित माओवादीका अन्य उम्मेदवारहरुलाई गोलाकार घेराभित्र रहेको हसियाँ हतौडा चिन्हमा मतदान गरी आफ्नो टिमलाई विजयी गराउन आग्रह गरे ।
पोखरा–१ मा माओवादी केन्द्रबाट वडाध्यक्षमा भानुभक्त अधिकारी, महिला सदस्यमा मीना कोइराला, दलित महिला सदस्यमा कल्पना दमाई तथा खुल्ला सदस्यमा रुद्रप्रसाद लुईटेल र धनबहादुर तामाङ उम्मेदवार छन् ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए