
१रास्वपा नेता राजु राईले पार्टी छाडे
२बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
३गोरखा क्षेत्र नं. १ को चुनावी मैदानमा संघर्षशिल, घाइते, सहिद परिवारका सदस्य हरिराज अधिकारी
४कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
५धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
६धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
७बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
८बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
९धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
१०पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
११नितु र सुश्मालाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार
१२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
४टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
६मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
७चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
८रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
९फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
१०२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
११फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
१२पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
पोखरा, २३ वैशाख । नेकपा एमालेकी समर्थक एक वृद्धाले यसपटक दल होइन, मत फेर्ने बताएकी छन् । पोखरा–१९ मा घरदैलो गर्र्न पुगेका गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यलाई टीका लगाईदिदै पोखरा–१९ की ७० वर्षिया बृद्धा शुभद्रा गौतमले आफू एमाले समर्थक भएपनि यसपटक मत फेर्ने बताएकी हुन् ।
हुन त मैले अहिलेसम्म एमालेलाई भोट हाल्दै आएकी थिएँ, उनले भनिन्,‘तर एमालेलाई जतिपटक जिताएपनि काम गर्न सकेन । यसपटक म मत फेर्छु र धनराजलाई भोट हाल्छु ।’ यसअघिकाले नगरेकाले एमालेप्रति वितृष्णा जागेको भन्दै उनले धनराजबाट भने आशा लागेको बताईन् । उनले थपिन्, ‘धनराजबाट धेरै नै आशा गरेकी छु । बरु भोट हाल्न पो मेसो पाउँदिन कि ? छोरा, नातीले बुझाउलान् नि !’
मेयरका उम्मेदवार धनराज आचार्य, उपमेयरकी उम्मेदवार कोपिला रानाभाटसहित पोखरा–१९ का गठबन्धनका उम्मेदवारहरुले आज संयुक्त घरदैलो गरिरहेका छन् । झरीको वास्ता नगरी स्थानियपनि उत्साहित हुँदै घरदैलोमा सरिक भएका छन् ।
पोखरा–१९ मा गठबन्धनबाट वडाध्यक्षमा कांग्रेसका पुष्पेन्द्र पाण्डे, दुई खुल्ला सदस्यमा नेकपा माओवादी केन्द्रका सविन जिसी र कांग्रेसका दीपक बास्तोला, महिला सदस्यमा कांग्रेसकी देवुकुमारी भट्टराई आचार्य र दलित महिला सदस्यमा नेकपा एकीकृत समाजवादीकी बिजुला परियार उम्मेदवार छन् ।
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
४टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ