
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२तिब्बतर्फ ताल पुन: फुट्यो
वैशाख १ गते नयाँ वर्षका दिन अर्थमन्त्री बराल गाडीबाट ओर्लिएर सम्पर्क कार्यालयको उद्घाटन समारोहमा सहभागी भईरहँदा कार्यक्रम स्थलभन्दा डेढ किलोमिटर पर उनको गाडीले मोटरसाईकलमा सवार एक दम्पतीलाई ठक्कर दिएको थियो ।
पोखरा, ८ वैशाख । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल ‘जीवन’ चढेको गाडीको ठक्करबाट घाइते भएका मोटरसाईकल चालक मिनबहादुर पाईजाको उपचारको क्रममा मृत्यु भएको छ । अर्थमन्त्री बराल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पोखरा महानगरपालिका वडा नं. ३२ टाँडीमा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा सहभागी हुन गएको बेलामा सो दुर्घटना भएको हो ।
अर्थमन्त्री बराल चढ्ने ग १ झ ४४५ नम्बरको गाडीले पोखरा–३२, कालिकानगर स्थित छोटी भन्ने ठाउँमा वैशाख १ गते मोटरसाईकलमा सवार श्रीमान श्रीमतीलाई नै ठक्कर दिएको थियो । तनहुँको शुक्लागण्डकी–२ एक्लेखेतका घर भएका मीनबहादुर पाइजा र उनकी श्रीमती घाइते मन्त्रीको गाडीको ठक्करबाट घाईते भएका थिए । ५ दिनसम्म बेहोश अवस्थामा नै रहेका मिनबहादुरको मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार गराउने क्रममा छैटौं दिनमा डाक्टरले मृत घोषणा गरेको थिए । उनको टाउको र अण्डकोषमा गम्भिर चोट लागेको थियो । उनकी श्रीमतीको भने टाउकोमा चोट लागेको र टाँका लगाएर सोही दिन नै डिस्चार्ज गरिएको थियो ।
तर सञ्चारमाध्यमसँगको प्रश्नमा अर्थमन्त्री बरालको सचिवालयले ठाडै ढाँट्दै सो दुर्घटना भएका दिन गाडीमा अर्थमन्त्री सवार नभएको बताएको छ । जब कि अर्थमन्त्री आफ्नै पार्टीको सम्पर्क कार्यालयको उद्घाटन गर्न सोही गाडीमा त्यहाँ पुगेको सामाजिक सञ्जालमा राखिएका तस्विरहरुले पनि पुष्टि गर्दछन् ।
वैशाख १ गते नयाँ वर्षका दिन अर्थमन्त्री बराल गाडीबाट ओर्लिएर सम्पर्क कार्यालयको उद्घाटन समारोहमा सहभागी भईरहँदा कार्यक्रम स्थलभन्दा डेढ किलोमिटर पर उनको गाडीले मोटरसाईकलमा सवार एक दम्पतीलाई ठक्कर दिएको थियो । मन्त्री ओर्लिएपछि गाडी नजिकै पार्किङ गरी नराखिकन चालकले कार्यक्रम स्थलभन्दा निकै परसम्म असाध्यै द्रुत गतिमा कुदाउँदा सो दुर्घटना हुन पुगेको प्रत्यक्षदर्शीले बताएका छन् ।
गाडीबाट मन्त्री ओर्लिएर कार्यक्रममा सहभागी भईरहँदा अन्य कुनै व्यक्तिले गाडी सिक्ने क्रममा सो दुर्घटना भएको हो कि भन्ने आशंका समेत भएको भन्दै यसको छानबिन गर्नुपर्ने स्थानीयवासीले बताएका छन् । तर सञ्चारमाध्यमसँगको प्रश्नमा अर्थमन्त्री बरालको सचिवालयले ठाडै ढाँट्दै सो दुर्घटना भएका दिन गाडीमा अर्थमन्त्री सवार नभएको बताएको छ । जब कि अर्थमन्त्री आफ्नै पार्टीको सम्पर्क कार्यालयको उद्घाटन गर्न सोही गाडीमा त्यहाँ पुगेको सामाजिक सञ्जालमा राखिएका तस्विरहरुले पनि पुष्टि गर्दछन् ।

१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन