
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
३पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
४गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
५पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
८कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
११पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१२बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
६व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
७पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१२चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
हुम्ला (सिमिकोट), ७ वैशाख । जिल्लाको दक्षिणीभेग स्थित अदानचुली गाउँपालिका अध्यक्षका लागि हुम्ला जिल्ला कम्युनिस्ट पार्टीका संस्थापक तथा लोकप्रिय नेता हरिदल पुन सिफारिस भएका छन् ।
नेकपा माओवादी केन्द्रको सोमबार बसेको बैठकले अदानचुली गाउँपालिकाको अध्यक्षका रुपमा हरिदल पुन लगायत चारजनालाई सिफारिस गरी प्रदेशमा पठाएको छ । बैठकले पुनसँगै रणसिङ परियार, दलु फडेरा र कर्णा रोकाया(सुदार)को नाम पनि पार्टीले प्रदेशमा सिफारिस गरेको हो ।
हुम्ला जिल्ला कम्युनिस्ट पार्टीका संस्थापक नेता पुन अखिलको राजनीतिक यात्रासङ्गै दस बर्से जनयुद्ध सहभागी हुँदै आजसम्म निरन्तर माओवादी आन्दोलन मंै लागि राखेका छन् । प्रष्ट वक्ता एवं ईमानदार कम्युनिष्ट नेताका रुपमा परिचित पुनले पार्टी र समाजका लागि ठुलो योगदान पु¥याएको भन्दै स्थानीयस्तरबाट समेत नेतृत्वमा रहिरहनु पर्ने चौतर्फी दवाव आईरहेको छ । सानै उमेरदेखि विद्यार्थी राजनीतिमा सक्रिय नेता पुन गाउँपालिकाका तथा समग्र हुम्ला जिल्लामा नै महिला तथा विद्यार्थी युवा माझ लोकप्रिय छन् ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग