
१लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
७जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
८फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१०विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
११पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
१२स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
काठमाडौं, १ वैशाख । निर्माणस्थलबाट निर्माण सामग्री मध्यरातमा चोरी गरेर बेच्ने एकजना इञ्जिनियरलाई प्रहरीले पक्राउ गरेको छ । निर्माणस्थलबाट निर्माण सामग्री गायब हुन थालेपछि निगरानी गरिरहेको प्रहरीले ठेक्का लिने इञ्जिनियरलाई चोरी भएका ‘प्लाइउड’सहित पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले निर्माण कम्पनी हिरोज कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रा.लि.का मालिक आर्यन भनिने वासुदेव पुडासैनीलाई २७ चैतमा बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

चोरीमा संलग्न हिरोज कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रा.लि.का मालिक आर्यन भनिने वासुदेव पुडासैनी र सुरक्षा निकायका अधिकारीसँग
चोरीका सामान बेच्नेक्रममा उनलाई महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठले पक्राउ गरेको थियो । महाराजगन्ज वृत्तका अनुसार उनीविरुद्ध सातभन्दा धेरै निर्माणस्थलका निर्माण सामग्री चोरी गरेको आरोप लागेको छ । बुढानीलकण्ठ क्षेत्रका सातभन्दा धेरै निर्माणस्थलबाट निर्माण सामग्री चोरी भएको जाहेरी परेको छ ।
वृत्त प्रमुख डिएसपी प्रमेश विष्टका अनुसार निर्माणस्थलबाट निर्माण सामग्री रोडा, बालुवा, रड, फर्मा लागयत सामग्री गायब हुन थालेपछि परेको उजुरीका आधारमा प्रहरीले अनुसन्धान शुरु गरेको थियो । सधैँ चिल्लो कारमा हुइँकिने एक इन्जिनियर शंकाको घेरामा परेका थिए । प्रहरी अनुसन्धानमा जुट्यो । अन्ततः उनै इन्जिनियर चोरी भएका ‘प्लाइउड’सहित पक्राउ परे ।
सिभिल इन्जिनियर पुडासैनीले ठूला संरचना निर्माण र निर्माण भएका भवनको ‘इन्टेरियर डिजाइन’ गर्ने भन्दै ठेक्कमा लिन्थे । आकर्षक नक्सा बनाउँथे । निर्माणस्थलमा निर्माण सामग्री झार्न लागउँथे । दिउँसो गएर ‘स्टोर रुम’को रेकी गर्थे । भाडामा लिइएका ट्रक लिएर मध्यरात निर्माणस्थल पुग्थे । ‘स्टोर रुम’ खोल्न लगाउँथे । आवश्यकताअनुसार रड, बालुवा, रोडा, सिमेन्ट, फर्मालगायत सामग्री लोड गरेर आफ्नो गोदाममा लगि थन्काउँथे । केही समयपछि चोरीका तिनै सामग्री अन्य साइटमा लगेर बेचिदिन्थे ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !