
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
३पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
४गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
५पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
८कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
११पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१२बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
६व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
७पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१२चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
पोखरा, २९ चैत । पोखरा महानगरपालिकाको मेयरको लागि नेकपा एमालेबाट १२ जना आकांक्षी देखिएका छन् । एमाले महानगर कमिटीको आज मंगलबारको बैठकमा १२ जनाले नाम दर्ता गराएका छन् । नगर कमिटीले मेयरका आकाङ्क्षीलाई पार्टीबाट सिफारिस हुनका लागि आज मङ्गलवार नाम सङ्कलन गर्न आह्वान गरेको थियो।
यसरी मेयरको लागि नाम दर्ता गराउनेहरुमा केन्द्रीय सदस्यहरु भीम कार्की, कृष्ण थापा, राजीव पहारी, मीनाकुमारी गुरुङ, प्रदेश कमिटी उपसचिव रश्मि आचार्य, पोखरा १३ का वडाध्यक्ष दर्शन लामा, प्रा.डा. विश्वकल्याण पराजुली, पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालकृष्ण काउछा मगर, सावित्री भण्डारी रहेका छन् । मेयरका लागि बहालवाला उपमेयर मञ्जुदेवी गुरुङको पनि नाम चर्चामा रहेपनि पार्टीमा उनले उम्मेदवारी भने दर्ता गराएकी छैनन् । महानगर कमिटीले ३ जनाको नाम मेयरमा सिफारिस गर्न प्रयास गरे पनि सहमति भने हुन सकेन ।
त्यसैगरी, पोखरा महानगरपालिकाको उपमेयरमा पनि ११ जनाले आकांक्षा देखाएका छन् । पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेल, वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका प्रहारी, पोखरा १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्य, जिसस संयोजक बैनबहादुर अधिकारी क्षेत्री, हरिमाया गुरुङ, बलराम गायक र सुष्मा पौडेलले नाम दर्ता गरेका छन् ।
तर हालका मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङले आगामी कार्यकालका लागि कुनै पनि पदमा दावी गरेनन् । मेयर जिसी स्वास्थ्यका कारण पनि मेयरमा पुनः दावी गर्न सक्ने अवस्थामा छैनन् भने उपमेयर गुरुङको मेयरका लागि चर्चा चलिरहेको थियो । मेयर पदका आकांक्षीहरुले तीन हजार रुपैयाँ तिरेर मनोनयन दर्ता गराएका छन् । मेयरका लागि दुई पुरुष र एक महिलाको नाम पार्टी केन्द्रीय कमिटीमा सिफारिस हुनेछ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग