
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
३रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
४आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
५पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
६सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
७युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
८महान्यायाधिवक्ताको विवादास्पद निर्णय
९नेपाली काँग्रेसको सभापतिमा गगन थापा
१०तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
११पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
पोखरा, १२ चैत । नेकपा एमाले निकट गण्डकी प्रदेशका शैक्षिक परामर्श ब्यबसायीहरुको पोखरामा सम्पन्न पहिलो अधिबेशनले टार्गेट एजुकेसन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक भुवन क्षेत्रीको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
सो कमिटिको उपाध्यक्षमा नोभेल इन्स्टिच्युट एजुकेसन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक अधिबक्ता देबराज शर्मा, सचिबमा विकास गौतम, उपसचिवमा सुनिल पराजुली र ओम प्रकाश गैह्रे र कोषाध्यक्ष गणेश कोइराला रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा राजु गोर्खाली, विश्वकल्याण अधिकारी, अनिल गौतम, लक्ष्मी अधिकारी, पवित्रा थापा मगर, सुरेन्द्र बराल, प्रकाश अधिकारी र पदेन सदस्य रहने गरी तिलक लामिछाने कास्की संयोजक, नन्दु पाइजा पुन म्याग्दी संयोजक, विश्वप्रकाश भुषाल तनहुँ संयोजक, मिलन पौडेल पर्वत संयोजक र नेत्र विष्ट वागलुङ संयोजक रहेका छन् । कास्कीबाट यस अगाडि नै केन्द्रिय सदस्यमा सन्दिप अर्याल र युवराज पौडेलसँगै गण्डकी संयोजक भुवन क्षेत्री र सहसंयोजक अधिबक्ता देबराज शर्मा केन्द्रिय भेलाबाट निर्बाचित भएका छन् ।
नेकपा एमाले गण्डकी प्रदेशका उपसचिव रश्मि आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले कास्कीका मनबहादुर गुरुङ, नेपाल राष्ट्रिय उद्योग बाणिज्य महासंघका स्थायी कमिटि सदस्य राजेन्द्र श्रेष्ठ, केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश उपाध्यक्ष किशन सुनार, गण्डकी प्रदेस सचिब मोति पौडेल, केन्द्रिय सदस्य खड्का बहादुर ताम्लिङ, नेकपा एमाले भोजपुर सचिब किरण राइ, नेकपा एमाले मादी गाउपालिका अध्यक्ष बालकृष्ण गुरुङ लगायत गण्डकी प्रदेशकाका सम्पूर्ण जिल्लाहरुबाट प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि रश्मि आचार्यले अबका दिनमा परामर्श व्यवसायीहरु बिद्यार्थीलाई बाहिर अध्ययनको लागि पठाउने मात्र होइन, बाहिरका बिद्यार्थीहरुलाई नेपाल भित्र्र्याई गण्डकी प्रदेशको राजधानी पोखरासँगै नेपाललाइ शैक्षिक ‘हब’को रुपमा विकास गराउन अपिल गरेका थिए । कानुनी प्रक्रिया पुरा नगरी र सम्बन्धित निकायमा दर्ता नभई सञ्चालनमा रहेका केही व्यवसायीका कारण ईमान्दार व्यवसायी मर्कामा परेको हुँदा त्यस्ता अबैधानिक व्यवसायीहरुलाई कानुनी दायरामा ल्याउन समेत राज्यसँग नेता आचार्यले अपिल गरेका थिए ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर