
१गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
२कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
५पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
८गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
९पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
१०गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
११विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
६लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
७पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
८एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
९लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
१०भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
११२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
१२रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
पोखरा, ९ चैत । वडा प्रहरी कार्यालय बैदामको गेट कैं सामु रहेको र २४ घण्टा नै प्रहरीले ड्युटी गरिरहने जिल्ला अदालत कास्कीको इजलास कक्षमा राती तोडफोड गरी महत्वपूर्ण कागजपत्रहरु चोरी भएको छ । प्रहरी कैं सुरक्षा घेरा भित्र रहेको अदालत भित्र भएको यस घटनालाई शंकास्पद रुपमा हेरिएको छ ।
अदालत नजिकै मुख्यमन्त्रीको निवास रहेको र वरपर जिल्ला प्रशासन कार्यालयदेखि सुरक्षा निकायका कार्यालयहरु रहेको अदालत परिसरमा चोरी भएको यस घटनाले कास्कीमा प्रहरी र सुरक्षा संयन्त्रलाई नै चूनौंती दिएको छ । वरपर सिसि क्यामेरा समेत राखिएको अदालत भित्र इजलासमा पुगी महत्वपूर्ण कागजपत्रहरु चोरी हुँदा समेत प्रहरीले चाल नपाउने भन्ने विषयले सुरक्षा निकाय तर्फ नैं शंकाको तीर सोझिएको छ ।
जिल्ला अदालत कास्कीको दुईवटा इजलास कक्षमा मंगलबार राति तोडफोड हुनुका साथै कागजपत्रहरु चोरी भएको छ । मंगलबार राती अदालतको १ र ६ नम्बर इजलास कक्ष तोडफोड भएको प्रहरीले जानकारी दिएको छ ।
१ नम्बर इजलास कक्षको ढोका मात्र फोरिएको अवस्था छ भने ६ नम्बर इजलास कक्ष भित्र रहेको दराज पनि फुटाईएको छ । दराज फुटाएसँगै त्यहाँ रहेका महत्वपूर्ण कागजपत्र र मिसिलहरु चोरी भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।
एक नम्बर इजलासमा प्रमुख न्यायाधीश श्रीकृष्ण भट्टराई र छ नम्बर इजलासमा देवप्रकाश योगीले मुद्दा हेर्दै आएका थिए । आज बुधबार बिहान सरसफाइ गर्न आएकी कर्मचारीले इजलास कक्षका ढोका फुटेको देखेर अन्य कर्मचारीलाई खबर गरेका थिए । प्रहरीले इजलासको ढोका फुटाउन प्रयोग गरिएको फलामको रड पनि भेटेको छ ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?