१पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
२जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
३राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
४पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
५लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
६माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
७रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
८प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
९रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१०रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
सोलुखुम्बु, ९ चैत । आफ्नै छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना शिक्षक पक्राउ परेका छन् । नेचासल्यान गाउँपालिका वडा नम्बर २ मा सञ्चालित सल्यान स्टार बोर्डिङ स्कुलका ४९ वर्षीय शिक्षक अमित सुब्बालाई ११ वर्षीया छात्रालाई यौन दुर्व्यवहारको अरोपमा प्रहरीले पक्राउ गरेको छ ।
भारतको पश्चिम बंगाल दार्जिलिङ स्थाई घर भएका शिक्षक सुब्बालाई प्रहरीले पक्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिए । ती शिक्षकले छात्राको संवेदनशील अंगमा जबर्जस्ती हात लगाउने लगायतका यौन दुव्र्यवहार गर्ने गरेको आरोप उजुरीमा लगाईएको छ ।
पीडित बालिकालाई उपचार र स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल फाप्लुमा राखिएको जिल्ला प्रहरी प्रमुख कटवालले बताए । आरोपित शिक्षकलाई प्रहरीले बाल यौन दुर्व्यवहारको मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।