
१पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
२पूर्वप्रधानमन्त्री देउवा दम्पत्ति विरुद्ध पक्राउ पुर्जी
३मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
४पोखराका मेयरले गफ लगाउँदा गृहमन्त्री विवादमा
५फेवातालको चार किल्ला भित्रको जग्गाको स्थिति यकिन गर्न समिति गठन
६शंकर ग्रुपका प्रमुख सुलभ अग्रवाल पक्राउ
७नेपाली लेखक संघ कास्कीको अध्यक्षमा अथक
८लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ जना घाइते
९फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
१०कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
११शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ
१२अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१०लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
११कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
१२निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
पोखरा, ८ चैत । जग्गा बेच्न नदिएको वाहनामा एक छोराले आफ्नै आमाको हत्या गरेका छन् । पोखरा महानगरपालिका–१२, शीतलादेवीकी ६७ वर्षकी नौमाया नेपालीको हत्या आरोपमा उनकै छोरा र साथी पक्राउ परेका हुन् ।
चैत ४ गते आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी नौमायाको हत्या आरोपमा छोरा ३६ वर्षका ओमबहादुर नेपाली र ओमका साथी ३७ वर्षका कुमार गुरुङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
फागु पूर्णिमाको दिन ३ चैतमा ओम र उनका साथी कुमार गुरुङले सँगै मदिरा सेवन गरी घरमा पुगेर ढोका खोली प्यारालाइसिसको समस्या भएकी आफ्नी आमा नौमायाको हत्या गर्न साथी कुमारलाई ओमले कोठामा पठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्यारालाइसिसको समस्या भएकी वृद्धको कुमारले हत्या गरेपछि जबरजस्ती करणीको पनि प्रयास गरेको प्रहरीले बताएको छ । वृद्धको हत्या गरिसकेपछि साथी कुमारसँगै उनको डेरामा सुतेका छोरा ओमबहादुर भोलिपल्ट विहानमात्र घर फर्किएका थिए । आमाको हत्या गरेका छोराले नै प्रहरीलाई खबर गरेका थिए ।
ओमबहादुरले पोखरा महानगरपालिका–१२ स्थित आफ्नो घर र जग्गा बेच्न खोजेका थिए । तर आमा नौमायाले घरजग्गा बेच्न मानेकी थिइनन् । त्यसपछि माटेपानी बस्ने साथी कुमार गुरुङलाई एक लाख दिने शर्तमा आमाको हत्यामा सहयोग मागेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए । ‘आमालाई मारिसकेपछि साथी गुरुङलाई जग्गा, घर बेच्ने र त्यसपछि एकलाख रुपैयाँ नगद दिन्छु भनेर भनेको रहेछ,’ सोमबार आरोपित सार्वजनिक गर्दै डीएसपी तिवारीले भने ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने