News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

‘स्थानीय निर्वाचन मिनी जनमत संग्रह नै हो’ : एमाले अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचन मिनी जनमत संग्रह भएको बताएका छन् ।

शुक्रबार ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष ओलीले यो पटक हुने निर्वाचन सामान्य निर्वाचन नभएकाले यसको धेरै ठुलो अर्थ रहेको समेत बताए । ‘यो निर्वाचन निर्वाचन मात्रै होइन । यो मिति जनमत संग्रह नै हो ।’