
१पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
२‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
५जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
६फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
७माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
८जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
९उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१०मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
११सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१२कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१२विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
काठमाडौं । भारतले पाँचौ पटक आईसीसी यू-१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ । वेष्ट इन्डिजमा सम्पन्न प्रतियोगिताको शनिबार राति भएको फाइनलमा भारतले इंग्ल्याण्डलाई ४ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो ।भारतले यसअघि सन् २०००, २००८, २०१२ र २०१८ मा पनि उपाधि जितेको थियो ।
एन्टिगुवास्थित सर भिभियन रिचर्ड स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले दिएको १९० रनको लक्ष्य भारतले ४७.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । भारतका लागि साइक रसिक र निशान्त सिन्धुले अर्धशतक प्रहार गरे । रसिकले ८४ बल खेल्दै ६ चौका मद्दतमा ५० रन बनाए ।
यस्तै निशान्त सिन्धुले ५४ बल खेल्दै पाँच चौका र एक छक्का मद्दतमा अविजित ५० रन जोडे । म्यान अफ दि फाइनल बनेका राज बावाले ३५ रन योगदान गरे ।]
उनले बलिङमा पाँच विकेट लिएका थिए । दिनेश बाना १३ रनमा अविजित रहे । इंग्ल्याण्डका जोसुअ बोएडेन, जेम्स सिल्स र थोमस अस्पिनवालले दुई/दुई विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्याण्डले ४४.५ ओभरमा सबै विकेट गुमाएर १८९ रन बनायो । इंग्ल्याण्डका लागि जेम्स रेवले सर्वाधिक ९५ रन बनाए । यस्तै जेम्स सिल्स ३४ रनमा अविजित रहे ।
इंग्ल्याण्डलाई अलआउट गर्न भारतका राज बावाले ९.५ ओभरमा १ मेडन राख्दै ३१ रन खर्चेर ५ विकेट लिए । यस्तै रवि कुमारले ९ ओभरमा १ मेडन राख्दै ३४ रन खर्चेर ४ विकेट लिए ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी