
१सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
२फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
३कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
६पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
७बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
८रसुवा बाढी : ७८१ जनाको शव भेटियो
९पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१०व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
पोखरा । पोखराका उद्योगी, व्यवसायी तथा नेता सुर्यबहादुर केसीको हिजो राती निधन भएको छ । ६३ वर्षीय केसीको पोखरा–७, मुस्ताङचोकस्थित आफ्नै घरमा निधन भएको हो । नेपाली काँग्रेसका केन्द्रीय आमन्त्रित सदस्य रहेका केसीको हिजो राती १० बजेर ४५ मिनेट जाँदा निधन भएको नेपाली काँग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।
मृगौंला प्रत्यारोपण गरिएका केसी हिजो अचानक विरामी परेपछि उपचारका लागि नजिकै रहेको चरक मेमोरियल अस्पताल लैजादैँ गर्दा निधन भएको प्रवक्ता सिग्देलले बताए । तत्कालिन पोखरा नगरपञ्चायतका प्रधानपञ्च भएका उद्योगी केसीले वित्तिय संस्थादेखि हाईड्रोपावर र चाउचाउ उद्योग सञ्चालन गर्दै आईरहेका थिए ।
नेपाली काँग्रेस कास्कीका प्रवक्ता सिग्देलले केसीको निधनले गण्डकी प्रदेशलाई मात्र नभई सिङ्गो राष्ट्रलाई नै अपुरणीय क्षति पुगेको बताए । सामाजिक व्यक्तित्व केसीले विभिन्न कालखण्डमा पु¥याएको योगदान र भूमिकाको उच्च मूल्यांकन गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना र केसीको आत्माको चिरशान्तिको कामना गरे । प्रवक्ता सिग्देलले आज विहान ९ः३० बजे शान्तिघाटमा श्रद्धाञ्जली एवम् अन्त्येष्टिको कार्यक्रम रहेको पनि जानकारी दिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय कोषाध्यक्ष रहेका उनी पहिलो संविधानसभामा राप्रपा कैं तर्फबाट सभासद् बनेका थिए । पछिल्लो समय नेपाली काँग्रेस प्रवेश गरेका उनी समानुपातिक तर्फबाट संघीय सांसद बनेका हुन् । स्वर्गीय केसीका श्रीमती, तीनछोरा अनि बुहारी र ६ जना नातिनातिनाहरु छन् ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने