
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
९रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१०चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय एवं प्रवक्ता कुमार खड्काले आज आफ्नै कार्यकर्तासँग माफी मागेका छन् । नेपाली कांग्रेस कास्की क्षेत्र नं. २ ख बाट नवनिर्वाचित प्रदेश अधिवेशन प्रतिनिधि डा.कृष्ण आचार्यसँग आज माफी मागेका हुन् ।
आज विहानदेखि प्रर्दशनी केन्द्र नयाँबजारमा चलिरहेको कांग्रेसको क्षेत्रीय अधिवेशनका क्रममा प्रवक्ता खड्काले आफूलाई मतदान नगर्न प्रचारप्रसार गरेको र चिट बाँडेको आरोप लगाउँदै डा.आचार्यलाई ‘तँलाई धुलो पार्छु, बाहिरबाट आएर यहाँ राजनीति गर्छस्’ भन्दै सबैका अगाडि धम्क्याएका थिए ।
मन्त्री खड्काले धम्क्याएपछि तत्कालै क्षेत्रीय प्रतिनिधिहरुले सम्झाउँदै डा.आचार्यसँग माफी माग्न लगाएका थिए । यतिबेला भईरहेको मतदानमा नेपाली कांग्रेस कास्कीका प्रभावशाली नेताद्वय शुक्रराज शर्मा र देवराज चालिसेका दुई गुट समूह बीच प्रतिस्पर्धा चलिरहेको छ ।
एकातिर ‘हेभ्भीवेट हराऔं’ अभियान चलिरहेको छ भने अर्कोतर्फ क्षेत्री र गैरक्षेत्रीहरु बीच व्यापक मतभेद पनि देखिएको एक क्षेत्रीय प्रतिनिधिले जानकारी दिए । आज हुने यस अधिवेशनले १५ सदस्यीय क्षेत्रीय कार्यसमिति र २५ जना महाधिवेशन प्रतिनिधि चुन्नेछ ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान