
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
९रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१०चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२रसुवा बाढी : ७८१ जनाको शव भेटियो
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले गरिरहेको आन्दोलनमा बृहत नागरिक आन्दोलन र विभिन्न पेशागत संघसंस्थाले ऐक्यवद्धता जनाउने भएका छन्।
प्रधानन्यायाधीश राणाले सरकारमा भाग खोजेपछि उनको राजीनामा माग भइरहेको छ। न्यायालय शुद्धिकरणका लागि भन्दै आन्दोलन भइरहेको छ।
सर्वोच्च परिसरमा तीन साताभन्दा लामो समयदेखि नेपाल बार एशोसिएसन आन्दोलनमा छ। सर्वोच्चका न्यायाधीशहरू पनि बन्दी प्रत्यक्षीकरणबाहेक अन्य इजलास बसेका छैनन्। बारको आन्दोलनमा पटकपटक प्रहरीले हस्तक्षेप गरेको छ।
केही कानुन व्यवसायी पनि घाइतेसमेत भएका छन्। यसैबीच नेपाल बारले गरिरहेको आन्दोलनमा अब बृहत नागरिक आन्दोललगायतले पनि सहकार्य गर्ने भएका छन्। अहिलेसम्म सर्वोच्च परिसरमा केन्द्रित आन्दोलन अब बाहिर पनि फैलने देखिएको छ।
बृहत नागरिक आन्दोलन, नेपाल पत्रकार महासंघ, नेपाल चिकित्सक संघसहित नागरिक तथा पेशागत शक्तिहरूले बिहीबार नेपाल बारको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सहकार्य गर्दै साझा आन्दोलन गर्नेबारे छलफल गरेका छन्।
यसबारे सहकार्य गरेर जाने विषयमा छलफल गरिएको नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले बताए। नेपाल बारको आन्दोलनमा समर्थनसहित सहकार्य र साझेदारीसाथ साझा आन्दोलनमा जाने विषयमा छलफल भएको छ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान