
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४तिब्बतर्फ ताल पुन: फुट्यो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
९बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१०स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
११पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
१२ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
६२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
७फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
८पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
९जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१०एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
११मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
१२अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
पोखरा । गण्डकी कोरोनाको संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ । नवलपरासी, कावासोती–६ का ६७ वर्षीय पुरुष र सोही जिल्ला गैडाकोट–२ का ७७ वर्षीय महिलाको होम आईसोलेशनमा हिजो दुःखद निधन भएको हो । त्यसैगरी पोखरा महानगरपालिका वडा नं. ९ का ६२ वर्षीय महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारका क्रममा निधन भएहो हो । कोरोना संक्रमणको कारण यस प्रदेशमा मृत्यु हुनेका संख्या ७८ पुगेको छ ।
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा नयाँ ३२ जना संक्रमितहरु थपिएका छन् । यस प्रदेशमा कोरोना संक्रमितको संख्या सातहजार तीनसय ७८ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको फिभर क्लिनिकबाट पहिचान भएको हो । सबै संक्रमितहरूलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भईरहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।
होम आईसोलेसनमा रहने गरी डिस्चार्जः
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचाररत १३ जना कोरोना संक्रमितहरुलाई होम आईसोलेसनमा रहने गरी डिस्चार्ज गरिएको निर्देशक सह.प्रा.डा.अर्जुन आचार्यले जानकारी दिएका छन् ।
यसरी डिस्चार्ज हुनेहरुमा व्यास–३, तनहुँका ४० वर्षीय पुरुष, पोखरा–१०, कास्कीका ५८ वर्षीय पुरुष, वेसीशहर–८, लमजुङका ५५ वर्षीय पुरुष, पोखरा–३, कास्कीका ६० वर्षीय पुरुष, पोखरा–१, कास्कीका ३३ वर्षीय पुरुष, बडिगाड–९ बागलुङका ४४ वर्षीय पुरुष, पोखरा–१५, कास्कीका ७८ वर्षीय पुरुष, पोखरा–१०, कास्कीका ३५ वर्षीय पुरुष, ब्यास–३, तनहुँका ४८ वर्षीय पुरुष, पोखरा–२ कास्कीका ३७ वर्षीय महिला, भिरकोट–७, स्याङ्जाका १९ वर्षीय महिला, सिरानचोक–२, गोरखाका २४ वर्षीय महिला र पोखरा–२ कास्कीका ४४ वर्षीय पुरुष रहेका छन् ।

१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ