
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
३घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
४टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
५गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
६गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
७घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
८आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
९रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
१०आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
११पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
१२सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
३रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
४महान्यायाधिवक्ताको विवादास्पद निर्णय
५पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
६आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
७नेपाली काँग्रेसको सभापतिमा गगन थापा
८युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
९घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
१०आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
११सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
१२गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
आगामी जनवरी दोस्रो साता आईसीसी यु-१९ पुरूष विश्वकप क्रिकेट वेस्ट इन्डिजमा हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार १४ औं संस्करणको युवा विश्वकप वेस्ट इन्डिजले आयोजना गर्ने भएको हो।
१६ राष्ट्र सहभागी विश्वकप २०२२ को जनवरी १४ देखि फेब्रुअरी ५ सम्म आयोजना हुनेछ। आईसीसीले सहभागी १६ राष्ट्रलाई चार समूहमा विभाजन गरेको छ।
नेपालको दुर्भाग्य
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले यू-१९ पुरुष क्रिकेट विश्वकपको एसिया छनोट रद्द गरेसँगै नेपालले यू-१९ विश्वकप खेल्न नपाएको हो। आईसीसीले कोरोना महामारीका कारण एसिया छनोट रद्द गरेको थियो।
कोभिडको कारण देखाउँदै आईसीसीले एसिया, अमेरिका र इएपीए छनोट रद्द गरेको हो। यू-१९ एसिया छनोट नहुने भएपछि पछिल्लो पाँच विश्वकप छनोटका आधारमा एसिया यू-१९ छनोटबाट यूएईले सिधै यू-१९ विश्वकपमा स्थान बनाएको छ।
अमेरिका छनोटतर्फबाट क्यानडा र इएपीए छनोटबाट पपुपा न्युगिनीले २०२२ मा हुने यू-१९ विश्वकपमा खेल्ने भएका छन्। आईसीसीले पछिल्ला पाँच यू-१९ विश्वकप छनोटको प्रदर्शनका आधारमा यी टोलीहरूलाई सिधै मौका दिएको जनाएको छ ।
एसिया छनोटमा नेपालसहित यूएई, कुवेत, मलेसिया, सिंगापुर र ओमानले प्रतिस्पर्धा गर्ने तय भएको थियो। पछिल्ला पाँच संस्करणमा यूएई र नेपालले दुई–दुई पटक विश्वकपमा सहभागिता जनाएका थिए ।
२०१९ मा मलेसियामा भएको यू-१९ विश्वकप एसिया छनोटमा यूएई पाँच खेलमा १० अंकका साथ शीर्ष स्थानमा रहँदै विश्वकपमा स्थान बनाएको थियो । नेपाल उक्त प्रतियोगिता यूएईसँग वर्षाका कारण डकवर्थ लेबिस पद्धतिका आधारमा एक रनले पराजित भएपछि दोस्रो स्थानमा रहँदै बाहिरिएको थियो। उक्त एक रनको हार २०२२ को विश्वकपमा पनि बाधक बन्यो।
नेपालले २००० देखि ८ सम्म पाँच संस्करण विश्वकप लगातार खेलेको थियो । २००६ मा न्युजिल्यान्डलाई हराउँदै प्लेट च्याम्पिन नै बनेको थियो । २००८ मा प्लेट च्याम्पियनसिपको फाइनलमा वेस्ट इन्डिजसँग पराजित भएको थियो।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
३रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
४महान्यायाधिवक्ताको विवादास्पद निर्णय
५पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो