
१डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
२पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
३विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
४सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
५ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
६विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१०बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
११शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
१२‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
३डुलुवाको अध्यक्षमा योगेश भट्टराई
४मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
९सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१०आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
११फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१२‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’काठमाडौँ । मंसिर १०, ११ र १२ गते चितवनमा हुने नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि छानिएका ६० वटा जिल्लाका महाधिवेशन प्रतिनिधिको विवरण प्राप्त भएको एमालेले जनाएको छ ।
१६ जिल्लाका प्रतिनिधिको विवरण अझै आउन बाँकी रहेको नेकपा एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जनाएका छन् । थापाका अनुसार कैलाली, कञ्चनपुर, डोटी, अछाम, बाजुरा, काभ्रेपलाञ्चोक, रसुवा, धनुषा,महोत्तरी, रौतहट, सिरहा रहेका छन् ।
त्यसैगरी सप्तरी, सुनसरी,धनकुटा, पाँचथर र ताप्लेजुङ जिल्लाबाट पनि छानिएका महाधिवेशन प्रतिनिधिहरूको विवरण आउन बाँकी रहेको छ । एमालेले मातहतका पार्टी कमिटीलाई आज बेलुका सम्म प्रतिनिधि चयन गरेर विवरण केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको छ ।