
१प्रतिनिधिसभा निर्वाचन-मतदान सुरु
२मतदाताले परिचयपत्र नभए पनि ६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाउने
३सामाजिक सञ्जालमा हुने गतिविधिको कडा निगरानी
४चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
५रास्वपा नेता राजु राईले पार्टी छाडे
६बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
७गोरखा क्षेत्र नं. १ को चुनावी मैदानमा संघर्षशिल, घाइते, सहिद परिवारका सदस्य हरिराज अधिकारी
८कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
९धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
१०धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
११बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
१२बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
५चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
६२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
७फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
८फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
९बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
१०प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
११‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
१२धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
पोखरा । आज नेपाल बन्दको दिन पोखरामा आन्दोलनकारीहरुले ठाउँ–ठाउँमा प्रहरीको आँखा छल्दै टायर बालेर विरोध जनाई रहेका छन् । यता, प्रहरीले बन्द गराउन सडकमा आएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केही कार्यकर्ताहरुलाई पक्राउ गरेको छ ।
विहानैदेखि सडकमा देखिएका नेकपाका कार्यकर्ताले मुख्य–मुख्य सडक र राजमार्गहरुमा टायर बाल्दै विरोध गरिरहेका छन् । पोखराका मुख्य–मुख्य चोकहरुमा विहानदेखि अहिलेसम्म ठाउँ ठाउँमा टायर बाल्दै बन्दलाई सफल पार्न आह्वान गरिएको नेकपा कास्कीले जनाएको छ ।
प्रहरीसँग लुकामारी खेल्दै बन्दकर्ताहरुले गरिरहेको प्रदर्शनका क्रममा प्रहरीले अहिलेसम्म ७ जनालाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले ७ जना बन्दकर्ताहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
यता, नेकपा कास्कीका इञ्चार्ज उमा भूजेलले शान्तिपूर्ण रुपमा आयोजना गरिएको बन्द कार्यक्रमलाई सफल बनाउन आह्वान गर्दै पक्राउ परेकाहरुलाई तत्काल रिहाई गर्न र प्रहरी हस्तक्षेप तत्कालै बन्द गर्न चेतावनी दिएकी छिन् ।
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
५चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी