
१‘दयाशंकर पालिखे पत्रकारिता’ सम्मानबाट सूर्यचन्द्र र कृष्णमणि सम्मानित हुँदैं
२नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ
३स्याङ्जामा लागूऔषधसहित फारुक अली र निशान थापा पक्राउ
४जबरजस्ती करणी मुद्दामा फरार रहेका हेम कुमार १२ वर्षपछि पक्राउ
५हिमाली लेकहरूमा बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन सुरु
६८३ वर्षीय वृद्धको अनसनमाथि बुट बजार्दै पोखरामा जबर्जस्ती फोहोर विसर्जन!
७पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
८पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
९कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
१०पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
११‘ई–बिडिङ’ ह्याक गरेको आरोपमा राप्रपा नेता विक्रम पाण्डे पक्राउ
१२स्वार्थको टकराव : श्रीमतीको सेयर मोहले सम्पत्ति शुद्धीकरणका महानिर्देशक ठाकुरको खुस्कियो पद
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
४पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
५धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
६कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
७विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
८सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
९अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
१०फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
११रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
१२अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
काठमाडाै । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तोकेका इजलासमा नबस्न न्यायाधीशहरूलाई आग्रह गरेका छन्।
आइतबार सर्वोच्च अदालत परिसरमा आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले न्यायापालिकाको संरक्षण गर्न भनेर नियुक्त भएका चोलेन्द्र शमशेरले अहिले विचौलिया विकृति र विसंगतिको संरक्षण गरेको भन्दै उनले तोकेको पेशीको इजलासमा नबस्न आग्रह गरेका हुन्।
‘न्यायाधीशलाई हाम्रो आग्रह छ, भ्रष्ट्र चोलेन्द्रले तोकेका पेशीको इजसालसमा नबस्नू होला’, श्रेष्ठले भने। उनले बिचौलियाका नाइके प्रधानन्यायाधीश जबराले गरेका काम अब बार एसोसिएसनले नमान्ने बताएका हुन् ।
‘बारले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाइसकेको छ । यस्ता प्रधानन्यायाधीशले गरेका कुनै पनि काम अब हामीलाई मान्य हुँदैन।’
प्रधानन्यायाधीश जबरालाई भ्रष्ट र बिचौलियाको नाइकेको आरोप लगाउँदै उनले संविधान अनुसार प्रधानन्यायाधीश भए पनि व्यवहारिक र आस्थाका आधारमा उनी प्रधानन्यायाधीश नभएको बताए ।
‘यस्तो भ्रष्ट र बिचौलियाका नाइकेले गरेका कुनै पनि काम बारले मान्दैन। वैधानिक रूपमा प्रधानन्यायाधीश भए पनि न्याय किनबेच गरेकाले उनलाई बारले महाअभियोग लगाइसक्यो,’ उनले भने।
यस्तै वरिष्ठ अधिवक्ता मेघराज पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा गुन्डाको नाइके भएको बताएका छन्। ‘प्रधानन्यायाधीश राणा गुन्डा र मण्डलेका नाईके रहेछन्। अब राजीनामाबाहेक अन्य छोड्ने छैनौं,’ उनले भने।
उनले विचौलियाका नाईकेले अब अदालत चलाउन नसक्ने बताए। उनले प्रधानन्यायाधीशविरूद्ध महाभियोग राजनीतिक दलले लगाउने भए पनि वारला२ संविधान अनुसार माग गर्ने हक रहेको जिकिर गरे।
‘संसद विघटनमा प्रधानन्याधीसले दुई तिर राजनीतिक विचौलिया गर्नुभएको रहेछ। राजनीतिक दललाई अदालतभित्र भित्र्याउने काम राणाले गरेका छन्। न्याय बेच्दैनौं भनेर म्याग्नाकार्टाको सिद्वान्त राणाको फैसलाले उल्लंघन गरेको छ’, उनले भने, ‘राणाले हाम्रो आन्दोलन हेरेर आफू भित्र छिरेर बाहिर गुन्डा परिचालन गर्नुभयो। अन्य न्यायाधीशले मुद्दा हेरे हामी वहश गर्दैनौं।’
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
४पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
५धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?