
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
६कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
७अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
८रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
९कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१०काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
११स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
काठमाडौँ । इग्ल्याण्डलाई पराजित गर्दै न्यूजिल्याण्ड टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा न्यूजिल्याण्डले इंग्ल्याण्डलाई ५ विकेटले पराजित गरेको छ ।
अबुधाबीमा न्यूजिल्याण्डलाई जितका लागि अन्तिम ४ ओभरमा ५७ रन आवश्यक हुँदा उसले तीन ओभरमै लक्ष्य भेटायो । टस हारेर पहिला ब्याटिंगको निम्तो पाएको इंग्ल्याण्डले ४ विकेटको क्षतिमा १६६ रन बनाको थियो । १६७ को लक्ष्य पाएको न्यूजिल्याण्डले खराब सुरुआत गरेको थियो ।
पहिलो ओभरमै मार्टिन गप्टिललाई गुमाएको उसले त्यसपछि कप्तान केन विलियम्सन पनि सस्तैमा आउट हुँदा इंग्ल्याण्ड खेलमा हावी भएको थियो । तर न्यूजिल्याण्डका डेरिएल मिचेचल र ड्वेन काउनवेले टिमलाई उकासेका थिए ।
मिचेलले नटआउट ७३ रन बनाए भने काउनवेले ४६ रन बनाएका थिए । तर न्यूजिल्याण्डको जितमा जेम्स निशमको महत्वपूर्ण योगदान रह्यो । उनले सुरुदेखि नै हिटिंग गरेका थिए । १७ औं ओभरमा कृस जर्डानको ओभरमा २३ रन जोडेर उनले न्यूजिल्याण्डको जितको आशा देखाएका थिए । उनले ११ बलमा २७ रन बनाए ।
यसअघि इंग्ल्याण्डका लागि मोइन अलीले ५१ र डेबिड मलानले ४१ रन बनाएका थिए ।
\प्रतियोगिताको दोस्रो सेमिफाइनल बिहीबार पाकिस्तान र अष्ट्रेलियाबीच हुने छ । यो खेलको विजेताले उपाधिका लागि न्यूजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी