News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक २८ गते बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिब कृष्णप्रसाद पौडेलले यही कात्तिक २८ गतेका लागि बैठक बोलाइएको जानकारी दिए ।

महाधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाइएको पौडेलले बताए । कांग्रेसले बाँकी रहेका वडा तथा स्थानीय तहको अधिवेशन छठपछि गर्ने तयारी गरेको छ । त्यसपछि क्षेत्रीय अधिवेशन, जिल्ला अधिवेशन र प्रदेश अधिवेशन हुनेछ । महाअधिवेशन मंसिरको अन्तिम हप्ता काठमाडौँमा हुँदैछ ।

डनन्यूज ट्रेन्डिङ