
१पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’ : होहल्ला र जुवातासमा संलग्न २३ जना पक्राउ
२एसईईको नतिजा सार्वजनिकः ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’, गत वर्षको तुलनामा सुधार
३बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
४श्रीमानको हस्ताक्षर किर्ते गरी ५० लाख ठगी, दुईजना पक्राउ
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
६जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
७पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
८समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
९संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
१०‘विकल्पविहीन अवस्थामा नहट्ने’ अडान
११लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
१२बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
१धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
२विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
३जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
६पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
७रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
८‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
९पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
१०कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
११सञ्चारिका समूह गण्डकीको अध्यक्षमा राधिका कँडेल
१२पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
बागलुङ, २० कात्तिक। प्रेस सेन्टर नेपाल बागलुङ शाखाले दुई पत्रकारिता पुरस्कार स्थापना गरेको छ । गलकोट नगरपालिका–७ मल्म घर भई हाल जापानमा रहनुभएका हर्क थापा र विकास खड्का ‘सुन्दर’ले आफ्ना दिवङ्गत बुबाआमाका नाममा रु एक÷एक लाखको पुरस्कार कोष खडा गर्नुभएको हो ।
थापाले बुवा भक्तबहादुर र आमा जगकुमारीको स्मृतिमा ‘भक्त–जग स्मृति पत्रकारिता पुरस्कार’ र खड्काले बुबा श्यामबहादुर र आमा चन्द्रकलीको नाममा ‘श्याम–चन्द्रकली स्मृति पत्रकारिता पुरस्कार’ स्थापनाका कोष खडा गर्नुभएको अध्यक्ष थम्मन थापा ‘सन्देश’ले बताउनुभयो।
दुवै पुरस्कारको घोषणा प्रेस सेन्टरको पाँचौँ जिल्ला सम्मेलनका अवसरमा घोषणा गरिएको थियो । जिल्लामा रहेर निष्पक्ष, व्यावसायिक तथा खोजमूलक पत्रकारिता गरिरहेकामध्ये उत्कृष्ट दुई जनालाई वर्षेनी पुरस्कृत गरिने उहाँको भनाइ थियोे ।
“पुरस्कारको छुट्टै कार्यविधि बन्छ, अक्षयकोषबाट आउने ब्याज रकमबाट पुरस्कार प्रदान गरिनेछ”, अध्यक्ष थापाले भन्नुभयो, “जिल्लामा क्रियाशील पत्रकारलाई थप ऊर्जा र हौसला प्रदान गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको हो ।” अक्षयकोषदाता थापाका बुवा भक्तबहादुर तत्कालीन मल्म गाविस वडा नं ७ को वडासदस्य र खड्काका बुवा श्यामबहादुर वडा नं ९ को वडाध्यक्ष हुनुहुन्थ्यो । दिवङ्गत बुवाआमाको सम्झनालाई चीरस्थायी बनाउन पत्रकारिता पुरस्कार कोष खडा गरिएको हो ।
यस पुरस्कारले पत्रकारितामार्फत समाज रुपान्तरणमा टेवा पु¥याउने पत्रकारलाई अभिप्रेरित गर्ने अपेक्षा गरिएको छ । अक्षयकोषदाता थापा जापानस्थित गलकोट समाजका पूर्वअध्यक्ष र खड्का घुम्टे युवा परिवार जापान शाखाका सल्लाहकार हुनुहुन्छ । विसं २०६४ मा स्थापित प्रेस सेन्टरले पत्रकारिता क्षेत्रको विकासका लागि रचनात्मक क्रियाकलाप गर्दै आएको छ ।
१धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
२विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
३जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले