
१भक्तपुर-१ मा रास्वपाले तोड्यो नेमकिपाको किल्ला, सुवाल पराजित
२काठमाडौँका १० क्षेत्रमा रास्वपाको क्लिनस्वीप
३म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा.महावीर पुन विजयी
४रवि लामिछाने ३९ हजार मतको ठूलो अन्तरले विजयी
५मोरङ–६ मा डा. शेखरलाई हराउँदै रास्वपाकी रुबिना निर्वाचित
६स्याङ्जा क्षेत्र नं. १ मा रास्वपाका धनञ्जय रेग्मी विजयी
७कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
८कास्की–३ मा रास्वपाकी बिना गुरुङको ऐतिहासिक जित
९कास्कीका तीनै क्षेत्रमा रास्वपाको अग्रता कायमैं
१०भ्रष्टाचार र उम्मेदवारी खारेजीको मुद्दा परेका मनाङका उम्मेदवार टेकबहादुर गुरुङ पुनः विजयी
११गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा मतपेटिका संकलनमा ढिलाइ
१२रुकुम पूर्वबाट नेकपाका संयोजक प्रचण्ड विजयी
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
६फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
७फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
८बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
९प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१०धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
११‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
१२रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आगामी चूनावमा गठबन्धन गरेर आए पनि अन्यदलहरुलाई पराजित गरेरै छाड्ने बताएका छन् ।
सोमबार एमाले काठमाडौँ क्षेत्र नम्बर ५ ले आयोजना गरेको कार्यक्रममा पोखरेलले आगामी निर्वाचनमा सक्ने भए एक्लाएक्लै प्रतिस्पर्धा गर्न चूनौती दिँदै गठबन्धन बनाएर आए पनि पराजित गर्ने बताए ।
पोखरेलले वर्तमान सरकार संविधान र कानुनको बिपरित बिदेशीको इशारामा चलेको आरोप लगाए । उनले पूर्ववत सरकारले शुभारम्भ गरेको अस्पताल निर्माण र १४ सयभन्दा बढी सडक निर्माण वर्तमान सरकारले रोकेको बताए ।
त्यस्तै पोखरेलले एमाले बिगतको कुनै पनि बेला भन्दा शसक्त ढंगले भूमिका खेल्न तयार रहेको सन्देश महाधिवेशनले दिने जिकिर गरे । उनले ५ लाख जनताको माझमा पार्टीको महाधिवेशन उद्घाटन हुने र एकताको सन्देश दिने बताए
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल