
१डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
२ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
३पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
४डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
५पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
६विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
७सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
८ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
९विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१०‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
११छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
८सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
९आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१०फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
११‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
काठमाडौं । स्पिनरद्वय मुजिब उर रहेमान र राशिद खानले घातक बलिङ गरेपछि अफगानिस्तानले आईसीसी टी-२० विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ ।
युएईको शारजाँहमा सोमबार भएको एक मात्र खेलमा अफगानिस्तानले स्कटल्याण्डलाई १३० रनले पराजित गरेको हो ।
दुई खेलाडीको स्पिन जादु चलेपछि अफगानिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड १०.२ ओभर मात्रै क्रिजमा टिकेर ६० रनमै अलआउट भयो ।
स्कटल्याण्डका जर्ज मुन्सेले २५, क्रिस ग्रेभिसले १२ कप्तान काएल कोट्जरले १० रन बनाउनु बाहेक बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
अफगानिस्तानका मुजिबले ४ ओभरमा २० रन खर्चेर पाँच विकेट लिए । राशिद खानले २.२ ओभरमा ९ रन खर्तेर चार विकेट लिए । नभिन उल हकले एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा चार विकेट गुमाएर १९० रन बनाएको थियो ।
अफगानिस्तानका लागि नाजिबउल्लाह जद्रानले सर्वाधिम ५९ रन बनाए । यस्तै रहमानउल्लाह गुर्बाजले ४६, हज्रातउल्लाह जाजईले ४४ र मोहम्मद शाहजादले २२ रन बनाए । कप्तान मोहमद नाबीले अविजित ११ रन बनाए ।
स्कटल्याण्डका साफ्यन शारिफले दुई तथा जोस डेभि र मार्क वाटले एक/एक विकेट लिए ।