
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
६रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
७गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
८कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
९अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
१०रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
११कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१२काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
काठमाडौँ । लगातार ओरालो लागेको धितोपत्र बजार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । लामो समयपछि नेप्सेमा दोहोरो अङ्कको वृद्धि देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से २७.५१ अङ्कले बढेर दुई हजार ५८४.५२ मा पुगेको हो । साताको पहिलो दिन आइतबार नेप्से परिसूचकमा देखिएको सुधारसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटि इन्डेक्ससमेत ७.२४ अङ्कले बढेर ४९०.६८ मा पुगेको छ ।
नेप्से परिसूचक उकालो लागे पनि कारोबार रकम भने सस्तोमा समेटिएको छ । नेप्सेका अनुसार कूल २२५ कम्पनीको ५८ लाख १८ हजार २५ कित्ता शेयर रु दुई अर्ब ७७ करोड ३४ लाख २० हजार १३५ मूल्यमा खरिद–बिक्री भए ।
कारोबार भएका १३ उपसमूहमध्ये एक उपसमूहको मात्रै शेयर मूल्य ओरालो लाग्यो भने १२ उपसमूहको शेयर उकालो लागेको छ । नेप्सेका अनुसार व्यापार उपसमूहको मात्रै शेयर मूल्य ओरालो लागेको छ ।
व्यापार ३२.४७ अङ्कले घट्दा बैंकिङ ६.१३, होटेल तथा पर्यटन ४३.१७, विकास बैंक ७२.२३, जलविद्युत् ६५.१४, वित्त ८९.२५, निर्जीवन बीमा ३९.५५, उत्पादन १०५.५४, अन्य ५५.५४, लघुवित्त ५३.९४, जीवन बीमा ६७.३१, सामूहिक लगानी कोष ०.१४ र लगानी ०.३४ अङ्कले बढेको छ ।
कारोबारका आधारमा आइसिएफसी फाइनान्स शीर्षस्थानमा रहेको छ । सो कम्पनीको १५ करोड ९१ लाख ८६ हजार ६०५ बराबरको कारोबार भयो ।
यस्तै, एनआइसी एसिया बैंक नौ करोड ३५ लाख १८ हजार ८३४, अरुण भ्याली हाइड्रोपावर रु आठ करोड ६४ लाख ६१ हजार ४००, युनाइटेड मोदी हाइड्रोपावर रु आठ करोड २२ लाख ७१ हजार ६३० र नबिल बैंक रु आठ करोड सात लाख १२ हजार ३९७ बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भए ।
नेप्सेका अनुसार वेस्ट फाइनान्स र रिडी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । यस्तै, रिलायन्स फाइनान्स ८.९० बरुण हाइड्रोपावर ८.५४ र युनाइटेड मोदीका लगानीकर्ताले ८.५४ प्रतिशतले कमाए ।
यस्तै, मेरो माइक्रोफाइनान्स १०, सानिमा बैंक ३.७८, रुरु जलविद्युत् परियोजना २.३७, कर्णली डेभलपमेन्ट बैंक २.२६ र आरबिबी म्युचुअल फन्ड एकका लगानीकर्ताले २.०२ प्रतिशतले गुमाए । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु २३ खर्ब १८ अर्ब ४३ करोड १४ लाख ६६ हजार ९८७ बराबर पुगेको छ ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !