१आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
२कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
३सांसद महावीर पुनमाथि अभद्र व्यवहार गर्ने गुरुङ पक्राउ
४निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
५‘जनताको अन्तिम निर्णय नै सर्वोच्च हुन्छ’ : एमाले अध्यक्ष ओली
६कास्कीका तीन क्षेत्रमा रास्वपाका उम्मेदवारले क्लिनस्विप गर्दा ४९ मध्ये ४० उम्मेदवारको धरौटी जफत
७स्याङ्जामा समानुपातिकतर्फ पनि रास्वपा नै पहिलो, ३ पार्टीको शून्य मत
८१ करोड ४ लाख समानुपातिक मत गन्दा रास्वपाले कटायो ५० लाख मत, अन्य दलको कति ?
९प्रत्यक्ष र समानुपातिकमा कुन दलले कति कति पाए ?
१०गोरखा १ मा रास्वपाका सुधन गुरुङ विजयी
११जेनजी आन्दोलनका खलनायक पृथ्वीसुब्बा गुरुङको लज्जास्पद हार
१२गोरखा २ बाट रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी विजयी
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
५बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
६फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
७धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
८प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
९नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
१०पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
११बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
१२धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
आमाले दसैंको टीकाका दिन विदेशमा रहेका दाइ आउन नभ्याए तिमीले नै मलाई दागबत्ती दिनु र क्रिया गर्नु कान्छी भनेकाले आफू १३ दिन नै क्रियामा बस्ने छोरी कमला घिमिरेले बताइन् ।
पोखरा, ४ कार्तिक । रूपा गाउँपालिका देउरालीस्थित समाजसेवी गौरीमाया घिमिरेको निधन भएको छ । ‘देउराली आमा’ का नामले परिचित गौरीमायाको कार्तिक १ गते सोमबार बिहान ६ बजे ६४ वर्षको उमेरमा मृत्यु भएको हो ।
वि.सं. २०१४ साल असोज २९ गते कास्कीको म¥ज्याङकोट बसौला परिवार उनको जन्म भएको थियो । उनी अमरबहादुर घिमिरेसँग २०३१ सालमा वैवाहिक जीवनमा बाँधिएकी थिइन । रूपा गाउँपालिका देउराली स्वास्थ्य चौकीमा ३ दशक स्वास्थ्यकर्मीका रूपमा काम गरेकी घिमिरेले हातेमालो आमा समूह, खानेपानी, वन, सडक उपभोक्ता समितिमा रहेर सामाजिक सेवा गरेकी थिइन ।
गौरीमाया केही समयदेखि दम रोगले आक्रान्त थिइन । उनका एक छोरा रमेश घिमिरे बुहारी प्रतीक्षा कार्की, छोरी सरु घिमिरे, कमला घिमिरे, श्रीमान अमरबहादुर घिमिरे, दुई नाती र दुई नातिनी छन् ।
नेपाली काँग्रेसका पूर्व महामन्त्री, पूर्व सभामुख, पूर्व कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तारानाथ रानाभाटले सतिघाट पुगेर गौरीमायालाई श्रद्धाञ्जली दिँदै ‘दुःखका दिनमा पार्टी र कार्यकर्तालाई निस्वार्थ सहयोग गर्ने’ क्रियाशील सदस्यलाई नेपाली काँग्रेसले स्मरण गरिरहने बताए ।
पोखराको मणिपाल शिक्षण अस्पतालमा आयोजित श्रद्धाञ्जली सभामा नेपाली काँग्रेस कास्कीका पूर्व सभापति तथा पूर्व कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले पार्टीको झण्डा ओढाएर श्रद्धान्जली दिएका थिए ।
पोखरा उपत्यका नगरविकास समितिका पूर्व अध्यक्ष प्रकाशमोहन खनालले नेपाली काँग्रेस पार्टीलाई माया गर्ने र गुन लगाउने आमा गुमाएकोमा समवेदना व्यक्त गरेका गरे । रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा श्रद्धाञ्जली सभामा सरिक थिए ।
नेपाली काँग्रेसका पूर्व महामन्त्री, पूर्व सभामुख, पूर्व कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तारानाथ रानाभाटले सतिघाट पुगेर गौरीमायालाई श्रद्धाञ्जली दिँदै ‘दुःखका दिनमा पार्टी र कार्यकर्तालाई निस्वार्थ सहयोग गर्ने’ क्रियाशील सदस्यलाई नेपाली काँग्रेसले स्मरण गरिरहने बताए ।
आमाले दसैंको टीकाका दिन विदेशमा रहेका दाइ आउन नभ्याए तिमीले नै मलाई दागबत्ती दिनु र क्रिया गर्नु कान्छी भनेकाले आफू १३ दिन नै क्रियामा बस्ने छोरी कमला घिमिरेले बताइन् । उनको बुधबार गगनगौंडा सतिघाटमा हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिएको र छोराछोरी दुवै क्रियामा रहेका पारिवारिक स्रोतले जानकारी दिएको छ ।