
१अध्यादेशले खोस्यो ठगहरूको राजनीतिक ‘सुरक्षा कवच’
२सहकारी क्षेत्रमा आमूल परिवर्तन
३रोल्पामा तीर्थयात्री सवार जीप दुर्घटना हुँदा २० जनाको मृत्यु
४‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
५‘दयाशंकर पालिखे पत्रकारिता’ सम्मानबाट सूर्यचन्द्र र कृष्णमणि सम्मानित हुँदैं
६नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ
७स्याङ्जामा लागूऔषधसहित फारुक अली र निशान थापा पक्राउ
८जबरजस्ती करणी मुद्दामा फरार रहेका हेम कुमार १२ वर्षपछि पक्राउ
९हिमाली लेकहरूमा बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन सुरु
१०८३ वर्षीय वृद्धको अनसनमाथि बुट बजार्दै पोखरामा जबर्जस्ती फोहोर विसर्जन!
११पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
१२पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
६कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
७सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
८रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
९अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
१०फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
११अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
१२पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
काठमाडौँ । सिंहदरबारमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरु भएको हो । देशभर बाढी तथा पहिरोका कारण जनधनको क्षति भएपछि त्यसबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाँण,अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुषाल, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की,सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, रक्षामन्त्री डा.मीनेन्द्रप्रसाद रिजाल, खानेपानी मन्त्री उमाकान्त चौधरी, भौतिक मन्त्री रेणुकुमारी यादवको उपस्थिति रहेको छ ।
त्यस्तै पर्यटनमन्त्री प्रेम आले, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू, शिक्षामन्त्री देवेन्द्र पौडेल, कृषि मन्त्री महेन्द्र राय यादव ,महिला मन्त्री उमा रेग्मी, भूमि मन्त्री शशी श्रेष्ठ ,शहरी विकास मन्त्री रामकुमारी झाँक्री, उद्योगमन्त्री गजेन्द्रबहादुर हमाल, वन मन्त्री रामसहाय प्रसाद यादव,श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ र खेलकुद मन्त्री महेश्वरजंग गहतराज बैठकमा उपस्थित रहेका छन् ।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल, मुख्य सचिव शंकरदास बैरागी, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, राष्ट्रिय जोखिम न्यूनीकरणका सदस्य सचिव अनिल पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री,सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी लगायत सहभागी रहेका छन् ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म