
१स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
३बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
४स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
५पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
६ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
११‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
१२रोल्पाको उवा पहिरोमा १० जनाको मृत्यु, तीन बेपत्ता
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७अफवाह नफैलाउन प्रहरीको आग्रह
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१०पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
११२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
१२एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
काठमाडाै । साफ च्याम्पियनसिप २०२१ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल पराजित भयो।
आइतबार राति माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा भारतले नेपाललाई १-० गोलले पराजित गर्यो। जारी प्रतियोगितामा नेपालको यो पहिलो हार हो भने भारतको पहिलो जित हो। खेलपछि नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालको खेलमा सन्तुष्टि जनाए।
‘हामीले राम्रो खेल्यौं। एक गल्ति गर्यौं। त्यसैमा एक गोल खायौं। हामी फिनिसिङमा भाग्यमानी हुन सकेनौं। सबै कुरा ठिक छ। अब हामीसँग फाइनल पुग्न एक मात्र अवसर बाँकी छ। हामी बंगलादेशलाई हराउनेछौं र फाइनल पुग्नेछौं। अब हामी अर्को खेलका लागि काम गर्नेछौं,’ उनले खेलपछि भने।
नेपालले भारतविरुद्ध रक्षात्मक खेलेको हो? भन्ने प्रश्नमा अलमुताइरीले नेपालले रक्षात्मक नखेलेको दाबी गरे। ‘नेपालले बल गुमाएको अवस्थामा ५-४-१ ले खेलेका हौं। आफूले बल पाएको अवस्थमा ३-४-३ को रणनीतिमा खेलेका हौं,’ उनले आफ्नो रणनीति बारे भने।
उनले आफूले खेल हारेको तर खेलाडीले नहारेको प्रतिक्रिया दिए। उनले हारको जिम्मेवारी आफ्नो भएको बताउँदै खेलाडीलाई कुनै दोष नदिन आग्रह गरे। ‘हारको जिम्मेवार म हुँ खेलाडी होइनन्,’ उनले भने। साफ च्याम्पियनसिप २०२१ मा अब समूह चरणका अन्तिम दुई खेल बाँकी छन्।
आगामी बुधबार नेपाल र बंगलादेश तथा आयोजक माल्दिभ्स र भारतबीच खेल हुनेछ। यी दुई खेलपछि फाइनल पुग्ने टिमको टुंगो लाग्नेछ। दिउँसो ४:४५ बजे नेपाल र बंगलादेशबीच खेल हुँदैछ। नेपाललाई फाइनल पुग्न कम्तिमा बराबरीको खाँचो छ। बंगलादेशलाई भने जित आवश्यक छ।
राति ९:४५ बजे हुने खेलमा फाइनलमा पुग्न भारतलाई जित तथा माल्दिभ्सलाई बराबरी आवश्यक हुनेछ। अंक तालिकामा माल्दिभ्स ६ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको नेपालको पनि ६ अंक छ। भारत ५ अंक जोडेर तेस्रो र बंगलादेश ४ अंकसहित चौथो स्थानमा छ। १ अंक जोडेको श्रीलंका भने बाहिरिसकेको छ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति