
१स्याङ्जामा समानुपातिकतर्फ पनि रास्वपा नै पहिलो, ३ पार्टीको शून्य मत
२१ करोड ४ लाख समानुपातिक मत गन्दा रास्वपाले कटायो ५० लाख मत, अन्य दलको कति ?
३प्रत्यक्ष र समानुपातिकमा कुन दलले कति कति पाए ?
४गोरखा १ मा रास्वपाका सुधन गुरुङ विजयी
५जेनजी आन्दोलनका खलनायक पृथ्वीसुब्बा गुरुङको लज्जास्पद हार
६गोरखा २ बाट रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी विजयी
७केपी ओली, पूर्वगृहमन्त्री लेखक, गृहसचिव, आईजीपी र सिडिओमाथि फौजदारी मुद्दा चलाउन सिफारिस
८सिन्धुपाल्चोक क्षेत्र २ बाट नेकपाका युवराज दुलाल निर्वाचित
९तनहुँ २ मा रास्वपाका ईञ्जिनियर श्रीराम न्यौपाने निर्वाचित
१०ओलीलाई ठुलो मतान्तरले हराउँदैं बालेन विजयी
११एमालेका महेश बस्नेतको लज्जास्पद हार
१२पर्वतमा रास्वपाका सागर भुसाल विजयी
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
६फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
७बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
८फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
९धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
१०‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
११प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१२रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
काठमाडाैं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले कतारलाई पराजित गरेको छ। शनिबार राति भएको खेलमा पोर्चुगलले ३-० गोलले पराजित गरेको हो।
पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले ३७ मिनेटमा पहिलो गोल गरे। ४८ मिनेटमा जोस फोन्टेले पोर्चुगलको अग्रता दोब्बर पारेका थिए। खेलको ९० मिनेटमा आन्द्रे सिल्भाले तेस्रो गोल गरेपछि पोर्चुगलले सहज जित हात पार्यो।
कतारविरूद्ध गोल गरेसँगै रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ११२ पुर्याएका छन्। अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता ३६ वर्षीय रोनाल्डोले गत महिना कीर्तिमान बनाएका थिए।
कतारविरूद्धको खेलमा मैदान उत्रिएसँगै रोनाल्डोले १८१ औं अन्तर्राष्ट्रिय खेल खेले। जससँगै रोनाल्डोले स्पेनका सर्जियो रामोसलाई पछि पार्दै युरोपका सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडीको कीर्तिमान बनाए।
सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान भने मलेसियाका सोन चिन आनको नाममा छ। उनले १९५ खेल खेलका थिए।
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल