News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ पोखरा

लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा

पोखरा, १३ चैत । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा रहेका विभिन्न आठवटा स्पा तथा ब्युटी पार्लरहरूमा एकैंदिन छापामारी प्रहरीले सञ्चालक र कामदारसहित कुल १६ जनालाई पक्राउ गरेको छ। प्रहरीले लेकसाइडमा लुकेर […]

पोखराका तीन पत्रकार सम्मानित र पुरस्कृत हुँदैं

पोखरा, १२ चैत । नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो ७१ औं स्थापना दिवसको अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्व तथा संस्थालाई सम्मान र पुरस्कार प्रदान गर्ने भएको छ । […]

पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ

पोखरा, १९ मंसिर । पोखरामा पछिल्लो समय मोटरसाइकलको ठूलो आवाज (हल्ला) ले सर्वसाधारणलाई निकै सास्ती दिएको थियो। साइलेंसर फेरेर, बडी परिवर्तन गरेर ठूलो स्वर निकाल्ने र रातबिरात हल्ला गर्दै हिँड्ने […]

नेताहरुका घर, व्यवसाय र सरकारी कार्यालयमा व्यापक तोडफोड र आगजनी

पोखरा, २५ भदौं । जेन जी (नयाँ पुस्ता)को भ्रष्टाचारविरुद्धको आन्दोलन दोस्रो दिनमा पोखरामा थप उग्र बनेको छ। । राज्यद्वारा १९ जना युवाहरुको नरसंहारपछि आक्रोशित बनेका प्रदर्शनकारीहरुले नेताहरुका घर, होटल, शोरुम, […]

पोखरा आसपास भूकम्पको धक्का महसुस

पोखरा, ६ जेठ । पोखरामा सिसुवालाई केन्द्र बनाउँदैं ४.७ म्याग्निच्युडको भूकम्प गएको छ । पोखरा आसपासको क्षेत्रमा आज मंगलबार दिउँसो १ बजेर ५९ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो […]

मरेको खसीको मासु बिक्रीबितरण गर्ने नाममा कर्मचारी समातिए, सञ्चालक किन उम्किए ?

सञ्चालक समेतलाई पक्राउ गर्नुपर्नेमा मजदुरलाई मात्र पक्राउ गरिएको विषयमा भने स्थानीयले आपत्ति जनाएका छन् । सञ्चालकको आदेश र अनुमति बिना यस्तो गलत कार्य हुन नसक्ने भन्दैं तत्कालै सञ्चालकहरुलाई पनि कानुनी […]

पोखरामा मुख्य याममा नै पर्यटकको आवागमन कमी

राम थापा, गण्डकी, २१ चैत । दोस्रो मुख्य पर्यटकीय याममा पनि पर्यटनको राजधानी सहर पोखराका होटलमा अपेक्षाभन्दा कम पर्यटक छन् । अहिले यहाँका होटलको ‘अकुपेन्सी’ ४० प्रतिशत मात्र रहेको होटल […]

पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेलाः ‘घुमौँ मधेसः बुझौँ मधेस’ प्रति विशेष आकर्षण

गण्डकी, १६ माघ । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी ३३औँ संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा सूचना प्रविधि (आइटी) महोत्सवको उद्घाटनका अवसरमा मिथिलाको झिझिया नाचबाट गरिएको स्वागतलाई यहाँका स्थानीयले बिर्सेका […]

तारको जञ्जालबाट मुक्त हुँदै पोखरा

पोखरा, १४ माघ । विजयपुर खोला कटेर पर्यटकीय राजधानी सहर पोखरा छिर्दा पहिलेको दाँजोमा हिजोआज केही फरक दृश्य आँखामा आइपुग्छ । गाडीमा चढ्दा होस् या पैदल हिँड्दा उत्तरपट्टिका लहरै हिमाल […]

पोखरामा ‘एन्डुरो अन्तर्राष्ट्रिय माउण्टेन बाइक’ प्रतियोगिता सुरू

कास्की, १२ मङ्सिर । पोखरामा आजदेखि साहसिक खेलका रूपमा परिचित ‘एन्डुरो अन्तर्राष्ट्रिय माउण्टेन बाइक रेस’ को दोस्रो संस्करणको प्रतियोगिता सुरू भएको छ । पोखरा महानगरपालिका–१३ आर्वाविजय गाउँमा सञ्चालन भएको प्रतियोगिता […]

‘सहकारी सञ्चालकहरु फरार भएर कति दिन लुक्ने ? भागेर कोही बच्न सक्दैन’: डिआईजी गुरुङ

यो सहकारीको विषय कस्तो हो भने पहिला नै सहकारी विभागहरुले, प्रदेश लेवलले, पालिकाका विभागहरुले बेस्सरी अनुसन्धान गरेर, हेरेर अब तिमीहरुको उपाय छैन हैं, अब प्रहरीले मुद्दा चलाउँछ भनेर जानकारी दिईसकेपछि […]