News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ पक्राउ

कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ

पोखरा, १४ कात्तिक । जिल्ला प्रहरी कार्यालय कास्कीले भदौं २४ गते कारागारबाट भागेर प्रहरी कार्यालयहरूमा तोडफोड, आगजनी तथा लुटपाट गरेको अभियोगमा थप एक जनालाई पक्राउ गरेको छ। प्रहरीले यस घटनामा […]

विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ

पोखरा, २ कात्तिक । कास्कीको पोखरा महानगरपालिका–२२, अनदु जंगलमा एक जर्मनी नागरिकमाथि धारिलो हतियार (खुकुरी) देखाएर अभद्र व्यवहार गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ का […]

पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ

पोखरा, २९ असोज । पोखरा–१२, शीतलादेवीमा एक महिलालाई नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने २४ वर्षीय सुजन विक पक्राउ परेका छन् । पर्वतको मोदी गाउँपालिका–१ घर भई हाल पोखरा–२०, भलाम बस्ने […]

पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ

काठमाडौं, २६ असोज । पूर्वसभामुख कृष्णबहादुर महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार पक्राउ गरेको छ। उनलाई विद्युतीय चुरोट (भेप)मा लुकाएर ९ किलो सुन तस्करी गरेको आरोप छ। २०७९ […]

खाजा घर सञ्चालन गरी अनैतिक क्रियाकलापमा संलग्न ४ जना पक्राउ

पोखरा, १९ भदौ । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–८ जाल्पा रोड क्षेत्रमा सञ्चालित विभिन्न खाजा घरहरूमा अनैतिक क्रियाकलाप सञ्चालन गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । प्रहरीले घटनास्थलबाट […]

बालिकाहरूलाई प्रलोभनमा पारेर यौन धन्दामा फसाउने सिन्धु किसान नालाको मुखबाट पक्राउ

पोखरा, १७ भदौं । मानव बेचबिखन तथा ओसारपसार जस्तो जघन्य अपराधमा संलग्न खाजाघरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा सक्रिय भएको जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखरा महानगरपालिका […]

पोखरामा अर्काको नाममा परीक्षा दिने मोहम्मद रहिम पक्राउ

पोखरा, २५ असार । पोखरामा सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा दिँदै गरेका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। पक्राउ पर्ने युवक बागलुङ नगरपालिका–५, अमलाचौर स्थायी घर भई हाल पर्वतको […]

विद्यार्थी चढेको बसमा ढुङ्गा प्रहार गर्नेहरु पक्राउ

पोखरा, २० जेठ । विद्यार्थीहरु बोकेर शैक्षिक भ्रमणमा आएको बसमा आइतबार राति साढे ११ बजेको समयमा ढुङ्गा प्रहार गरी फरार भएका व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गर्न सफल भएको […]

पोखरामा लागूऔषध कारोबारीको खोजी तिव्र, थप दुई कारोबारी पक्राउ

पोखरा, २६ वैशाख । लागूऔषध कारोबारलाई नियन्त्रण गर्ने नेपाल प्रहरीको अभियान अनुसार पोखरामा पनि दिनहुँ जसो लागूऔषध कारोबारीहरु पक्राउ परिरहेका छन् । सोही क्रममा जिल्ला प्रहरी कार्यालय कास्की मातहतको वडा […]

सशस्त्रकी इन्स्पेक्टर सन्तोषीको आत्महत्या दुरुत्साहनमा सशस्त्रकै इन्स्पेक्टर विवेक जोशी पक्राउ

पोखरा, १३ फागुन । सशस्त्र प्रहरी बलकी प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोषी महतलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा सशस्त्र प्रहरीकै इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन् । सोमबार पक्राउ पुर्जी जारी […]

सूर्यदर्शन सहकारी ठगीमा एमालेकी पूर्वप्रदेशसभा सदस्य मिना गुरुङ र कोषाध्यक्ष आरती गुरुङ पक्राउ

पोखरा, ९ पुस । सूर्यदर्शन सहकारी ठगी एवं रकम अपचलनमा संलग्न नेकपा एमालेकी गण्डकी प्रदेशकी पूर्वप्रदेशसभा सदस्य मिना गुरुङ र कोषाध्यक्ष आरती गुरुङ मंगलबार साँझपख पक्राउ परेका छन् । एमालेको […]