News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

हरिहर गुफामा ‘अक्षर यात्रा’

पोखरा, २६ जेठ । ”जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा” मूल मन्त्र बनाई नवनीत साहित्य सागर र गजल सन्ध्याद्वारा हरेक महिनाको तेस्रो शनिबार सञ्चालन हुँदै आएको नियमित यात्रा साहित्यिक कार्यक्रमको […]

‘संरक्षण नगर्ने भए वृक्षारोपण गर्दा दुईपटक सोचौं’ : डा.सुवेदी

पोखरा, २२ जेठ । देशैभर धेरै संघसंस्थाले हरेक वर्ष लाखौं विरुवा रोप्छन् । तर ती विरुवा मध्ये आधा पनि हुर्किदैनन् । विश्व वातावरण दिवसको अवसरमा आइतबार पोखरामा भएको कार्यक्रमका वक्ताहरुले […]

स्वतन्त्र पत्रकार संघ नेपालको अध्यक्षमा पुनः बास्तोला निर्वाचित

नवलपुर, २२ जेठ । स्वतन्त्र पत्रकार संघ नेपालको राष्ट्रिय अध्यक्षमा पुनः कृष्णप्रसाद बास्तोला निर्वाचित भएका छन् । संघको नवलपरासीमा शनिबार सम्पन्न १०औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले बास्तोलाको अध्यक्षतामा […]

अनेरास्ववियुका महेन्द्र ‘मन्नु’ लगायत विद्यार्थी पक्राउ

पोखरा, १७ जेठ । नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय सदस्य महेन्द्र पौडेल ‘मन्नु’लगायत विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आज पक्राउ गरेको छ । संगठनको पूर्वघोषित आन्दोलनका क्रममा सरकारी […]

छोरीको जन्मदिनमा नयाँ पुस्तक ‘साइकल’

पोखरा, १३ जेठ । नयाँ शब्द, आनीबानी, अक्षर सिक्दै गरेका साना बालबालिका उपहार पाउँदा पुलकित हुन्छन् । के उपहार दिने भन्नेचाहिँ अभिभावक र शुभचिन्तककै विवेकमा भर पर्छ । साहित्यकार सुरज […]

एमालेको गढ ढलाउँदैं पुतलीबजार-१४ मा कांग्रेसको प्यानल नै विजयी

स्याङ्जा, १ जेठ । एमालेको गढ ढलाउँदैं पुतलीबजार नगरपालिका वडा नं. १४ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । लाल किल्लाकारुपमा परिचित सो वडालाई कांग्रेसका नेता जितेन्द्रप्रकाश मल्लसहितको […]

विप्लव समूहलाई पहिलो झड्का, काँग्रेस र एमालेसँग गठबन्धन गर्दा पनि थवाङ-५मा माओवादी विजयी

रोल्पा, ३१ वैशाख । पार्टी नै विभाजित पारेर चुनावमा होमिएको नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको संयुक्त उम्मेदवारलाई हराउँदै थवाङ गाउँपालिका वडा नं. ५ […]

कांग्रेसका वडाध्यक्ष उम्मेदवार गुरुङले कुटे माओवादी कार्यकर्ता

गोरखा, २९ वैशाख । नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार ओमबहादुर गुरुङको टोलीले नेकपा माओवादी केन्द्रका कार्यकर्तालाई गोरखामा कुटपिट गरेका छन् । कुटपिटबाट घाइते भएका माओवादी कार्यकर्ताको थप उपचारका लागि गोरखा अस्पताल […]

नयाँ मतदाताहरुलाई परिचयपत्र बितरण गर्दै

काठमाडौं, २८ वैशाख । नयाँ मतदाताहरुका लागि निर्वाचन आयोगले आज बुधबारदेखि भोलि (बिहीबार)सम्म मतदाता परिचय पत्र बितरण शुरु गरेको छ । सम्बन्धित मतदान केन्द्रबाट नयाँ मतदाताहरुले आफ्नो मतदाता परिचय पत्र […]

पोखराको मेयरमा १० जना र उपमेयरमा २ जनाको उम्मेदवारी

पोखरा, ११ वैशाख । यहीँ वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि पोखरा महानगरपालिकाको मेयरमा १० र उपमेयरमा २ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आज र भोलि मनोनयन दर्ता […]