News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

मंगलबारसम्म काठमाडौंलगायत देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । आजदेखि काठमाडौंलगायत देशका विभिन्न क्षेत्रमा हल्का वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको […]

आजदेखि टी-ट्वान्टी विश्वकप, उद्घाटनमा दुई खेल हुँदै

काठमाडौँ । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आज शुरु हुँदैछ । युएई र ओमानमा संयुक्त रुपमा हुने विश्वकपको पहिलो दिन आइतबार दुई खेलहरु हुनेछ । आज पहिलो चरण अन्तर्गतका दुई खेलहरु […]

आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइदै

काठमाडौँ । आज (आइतबार) अक्टोबर १७ अर्थात् अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस । चरम गरिबीविरुद्ध एकजुट भएर लड्न तथा गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्ने उद्देश्यकासाथ संसारभर यो दिवस मनाइन्छ । सन् […]

अधुरै रह्यो साफ च्याम्पियनसिप जित्ने नेपालको सपना, भारत आठौं पटक च्याम्पियन

काठमाडाै‌ । साफ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य अधुरै भएको छ। साफ च्याम्पियनसिप २०२१ को फाइनलमा भारतसँग पराजित भएपछि नेपालको लक्ष्य पूरा हुन नसकेको हो। शनिबार माल्दिभ्सको राजधानी मालेमा भएको […]

बालकुमारीमा मनाइने कुभिण्डेजात्रा (थिमिको खाँ: जात्रा) सम्पन्न 

भक्तपुर, ३० असोज । दसैँको अवसरमा मध्यपुर थिमिस्थित बालकुमारीमा मनाइने कुभिण्डेजात्रा (नेवार भाषामा खाँः भनेर चिनिने) घटस्थापनाको दिन थिमिको लायकूस्थित तलेजू मन्दिरमा जमरा राखी सुरु भई आज सम्पन्न भएको छ […]

फिस्टेल एयरको हेलिकप्टर इनरुवामा आकस्मिक अवतरण

काठमाडौं । फिस्टेल एयरको हेलिकप्टर सुनसरीको इनरुवामा अवतरण गरिएको छ । काठमाडौंबाट विराटठनगरका लागि उडेको हेलिकप्टर समयमा शनिबार साझ ६ः४० मा इनरुवाको सखुवागाछी नजिक खाली जग्गामा आकस्मिक अवतरण गरिएको हो […]

व्यावसायिक पशुपालनमा अग्रणी ‘माछापुच्छ्रे गाउँपालिका’

कृष्ण दवाडी  कास्की, ३० असोज । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा व्यावसायिक पशुपालन फस्टाउँदै गएको छ । विगतमा निर्वाहमूखी कृषि गर्दै आएका कृषकहरुले अहिले पशुपालनलाई नै आम्दानीको मुख्य स्रोत बनाएर गाईभैँसी तथा […]

बबई नदीमा बेपत्ता पुरुषको खोजी जारी

दाङ । सल्यानमा नुहाउने क्रममा शुक्रबार बेपत्ता भएका एक पुरुषको खोजी कार्य शनिबार पनि जारी छ। जिल्लाको कालीमाटी गाउँपालिका वडा नं. ७ बाटुलेका ३५ वर्षीय श्याम बिक शुक्रबार नुहाउने क्रममा बबई […]

साफ फुटबल- उपाधिका लागि आज नेपाल र भारत खेल्दै

काठमाडौँ । साफ फुटबलको उपाधि भिडन्त आज हुँदैछ । उपाधिका लागि नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग आज राति ८:४५ बजे मालेको माल्दिभ्स फुटबल स्टेडियममा खेल्दैछ । १३औँ संस्करणको खेल चलिरहँदा पहिलो पटक […]

त्यो समाज: जहाँ न दसैँ आउँछ न त तिहार

हिन्दुहरुको महान पर्व विजयादशमी देशभरका हिन्दुधर्मालम्वीहरुले हर्सोल्लासका साथ मनाउदै छन् । तर ताप्लेजुङका लेकाली समुदायमा भने न दशैं न त तिहारनै । दसैँ मनाउने मुख्य दिनमा पनि यो समाजमा कामकै […]