News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

सरकारी अनुदानको आशले ऋणमा डुबे म्याग्दीका पहिरोपीडित

म्याग्दी । सरकारी अनुदानको आशले घर पुनःनिर्माण गरेका म्याग्दीका २०० घरधुरी पहिरोपीडित ऋणमा डुबेका छन् । सम्झौताअनुसार समयमै अनुदान बितरण नहुँदा निर्माणाधीन घरसमेत अलपत्र बनेका छन् । स्थानीय तह र […]

सेतीमा पानीको बहाव पुलमाथि पुग्न थाल्यो, उर्लियो महाकाली

डाेटी । जिल्ला सदरमुकाम सिलगढीसहित यहाँका दुई जिल्ला अछाम तथा बाजुरा जोड्ने सेती नदीमाथिको मोटर पुल खतरमा परेसँगै यहाँको जनजीवन प्रभावित भएको छ । तीन दिनदेखिको लगातारका बर्सातका कारण नदीमा […]

काँठ क्षेत्रमा हराउँदै लिङ्गे पिङ

रमेश गिरी    भक्तपुर, १ कात्तिक । ‘चचहुइ……….सरर’ भन्दै नेपालीको महान चाड दसैँमा मच्चिएर खेलिने ‘लिङ्गे पिङ’ हराउँदै गएको छ । विशेष गरी काँठ क्षेत्रमा चोक-चोकमा, चौर तथा खुला क्षेत्रमा हालिने […]

पोखरामा महिलाको ‘पावर लिफ्टिङ च्याम्पियनसिप’ हुने

पोखरा, १ कात्तिक । महिला खेलाडीको खेल व्यावसायिकता अभिवृद्धि गर्ने उद्देश्यले पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्डहलमा यही कात्तिक ५ र ६ गते पहिलो संस्करणको ‘वुमन्स पावर लिफ्टिङ च्याम्पियनसिप’ हुने भएको छ […]

प्रधानमन्त्री देउवाको पहिलो विदेश भ्रमण बेलायत

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण बेलायत हुने भएको छ । द्विपक्षीय भ्रमण नभई राष्ट्र संघीय कार्यक्रममा भाग लिन उनी बेलायत जाने निश्चित भएको हो । सोमबार बसेको […]

साफ उपविजेता खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरुलाई जनही५ लाख रुपैयाँ पुरस्कार दिने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पुरस्कार दिने निर्णय गरेको हो । खेलाडीहरुलाई ५–५ […]

थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि, ९ को मृत्यु

काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ६५४ जनाको पीसीआर परीक्षणमा […]

मलेसियामा एक नेपालीको मृत्यु

वैदेशिक रोजगारिका सिलसिलामा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन् । रक्त क्यान्सरबाट ग्रसित जोशीको […]

चर्को घाटामा आयल निगम, आपूर्ति व्यवस्थामा व्यवधान आउन सक्ने

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि भएसँगै कारोबारको एकाधिकार पाएको नेपाल आयल निगमको घाटा चुलिएको छ । विश्व बजारमा कच्चा तेलको मूल्यमा भइरहेको अस्वाभाविक वृद्धिले विश्वभर नै […]

साफ उपविजेता नेपाली टिम स्वदेश फिर्ता

काठमाडौँ । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा आयोजना भएको १३औं साफमा नेपाल दोस्रो भएको हो । नेपाल […]