
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
६सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
७रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
८गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
९कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
१०रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
११कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
पोखरा, १ कात्तिक । महिला खेलाडीको खेल व्यावसायिकता अभिवृद्धि गर्ने उद्देश्यले पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्डहलमा यही कात्तिक ५ र ६ गते पहिलो संस्करणको ‘वुमन्स पावर लिफ्टिङ च्याम्पियनसिप’ हुने भएको छ ।
गोर्खा क्लासिक नेपालले महिला खेलाडीको खेल व्यावसायिकता, महिला सशक्तीकरण र समग्र खेल क्षेत्रको व्यावसायिकता विकास गर्ने लक्ष्यसहित शारीरिक सुगठन विधाअन्तर्गत रहेर प्रतियोगिता गर्न लागेको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष राजकुमार गुरुङले बताउनुभयो ।
उहाँका अनुसार प्रतियोगिता ६० केजीमाथि र ६० केजीभन्दा तल गरी दुई विधामा सञ्चालन हुनेछ । दुवै विधामा प्रथम, द्वितीय र तृतीय हुन सफल खेलाडीले जनही क्रमशः रु २५ हजार, १५ हजार, १० हजारसहित मेडल र ट्रफी पुरस्कार प्राप्त गर्ने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
यसैगरी महिला खेलाडीहरुको नेपालकै सर्वोत्कृष्ट प्रतियोगिता रहेकाले ६० केजीमाथि र सोभन्दा तल दुई विधा समूहको प्रथम÷प्रथमबीचको प्रतिस्पर्धाबाट उत्कृष्ट हुन सफल खेलाडीले टाइटल विजेता उपाधिका रूपमा रु ८० हजारसहित ‘गोर्खा क्लासिक बेल्ट’ र सम्मानपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट गरी ५० खेलाडीको सहभागिता रहने बताइएको छ । शारीरिक सुगठन विधाका खेलहरूको व्यावसायिक विकास गर्ने उद्देश्य रहेको बताउँदै उहाँले पर्यटकीय शहरमा सञ्चालन हुने यस प्रतियोगिताबाट पोखरालाई खेल पर्यटनमार्फत संसारभर चिनाउन र आन्तरिक पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने बताउनुभयो ।
हरेक दुई/दुई वर्षमा प्रतियोगितालाई निरन्तरता दिइने योजना आयोजकले बनाएको छ । प्रतियोगिता सञ्चालनका लागि रु १३ लाख ५० हजार खर्च लाग्ने भएकाले पुरस्कार प्रायोजक, सहयोगी एवं शुभेच्छुक व्यवसायीहरुबाट सहयोग रकम सङ्कलन गरिने बताइएको छ ।
प्रतियोगिताको निर्णायकमा नेपाल बडी बिल्डिङ सङ्घ तथा क्षेत्रीय खेलकुद विकास समिति र भारत्तोलन सङ्घबाट प्राविधिक सहयोग उपलब्ध हुने आयोजकले जनाएको छ ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग