News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर एकाउन्ट ह्याक

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर एकाउन्ट ह्याक भएको छ । छोटो समयका लागि ह्याक भएको उनको कार्यालयले पुष्टि गरेको छ। प्रधानमन्त्री @narendramodi को ट्वीटर ह्यान्डल छोटो समय ह्याक […]

बढ्यो सुन र चाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा साताको पहिलो कारोबार दिन सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर ९२ […]

हात्तीको आक्रमणबाट कञ्चनपुरमा एकको मृत्यु

लालझाडी गाउँपालिका–६ ढक्का शिविरका ४५ वर्षीय खगिराज रानाको गए राति हात्तीले आक्रमणबाट मृत्यु भएको छ। झुपडी भत्काउँदै गर्दा भाग्ने क्रममा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको आरक्ष सङ्घर्ष समितिका अध्यक्ष […]

भालुको आक्रमणबाट दुई जना घाइते

जङ्गली भालुको आक्रमणबाट जिल्लाका दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका– ५ नेटाका ३२ वर्षीय महेशराम भुल र सोही ठाउँका ४० वर्षीया कमला चन्द छन् । […]

सुनजस्तो देखिने पदार्थसहित २ भारतीय नागरिक पक्राउ

काठमाडौं । दुबईबाट काठमाडौं आएका दुई जना भारतीय यात्रु सुनजस्तै देखिने पहेँलो पदार्थसहित पक्राउ परेका छन् । नेपाल एयरलाइन्सको उडान नम्बर आरए २३० बाट काठमाडौं आएका ३१ वर्षीय सथम हुसेन […]

ढुंगाना र रिजाल काँग्रेस केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

काठमाडौँ । काँग्रेस केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिले दिएको समयसीमामा जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएसँगै उनीहरु प्रदेश नम्बर २ को […]

अमेरिकामा आँधी, मृत्यु हुनेको संख्या १०० पुग्यो

न्युयोर्क । अमेरिकामा केन्टकीसहित पाँच राज्यमा आएको आँधीमा मृत्यु हुनेको संख्या १०० पुगेको छ । आँधीका कारण इलिनोस राज्यस्थित अमेजन कम्पनीको भवन भत्किएको छ । आँधीबाट अहिलेसम्म दर्जनौंको उद्दार गरिएको […]

अमेरिकाले स्वतन्त्र ताइवानलाई मान्यता दिनुपर्ने विधेयकमा २० सांसदको समर्थन

ताइपेई । अमेरिकालाई एक चीन नीतिको खारेज गर्दै स्वतन्त्र ताइवानसँग कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्न आह्वान गर्दै यस वर्षको सुरुमा पेश गरिएको विधेयकमा २० सांसदले समर्थन गरेका छन्। मार्च १ मा, […]

देशभर चिसो बढ्यो, तराईकामा हुस्सु र हिमालमा हिमपात

काठमाडौँ । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । उपत्यकामा दिउँसो घाम लागे पनि बिहान-साँझ चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार उपत्यकामा पछिल्लो २४ घन्टाको […]

जन्ती बोकेको बस दुर्घटना हुँदा चालकको मृत्यु, ८ जना गम्भीर घाइते

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-४, बिञ्जेलमा विवाहको बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जन्ती बोकेको बा २ ख ५६१४ नम्बरको बस शनिबार राति दुर्घटना हुँदा चालक बलेफी-६ बदर्पाका […]