• News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    गृहपृष्ठ प्रवास

    पोखरा वृद्धाश्रमलाई अक्सिजन हस्तान्तरण

    पोखरा, २७ भदौ । रोटरी क्लब अफ पोखराले सीतापाइलास्थित पोखरा वृद्धाश्रमलाई अक्सिजन मेसिन उपलब्ध गराएको छ । अमेरिकामा निर्मित सो मेसिनले प्रतिघण्टा १० लिटर अक्सिजन उत्पादन गर्न सक्ने जनाइएको छ […]

    कतारमा अलपत्र श्रमिकको उद्धार

    बागलुङ, २६ भदौ । हवाई टिकट काट्ने पैसासमेत नभएर नेपाल आउन नपाई कतारमा अलपत्र परेका चार श्रमिकलाई त्यहाँस्थित नेपाली दूतावास र गैरआवसीय नेपाली सङ्घ, कतारको पहलमा उद्धार गरिएको छ । […]

    कोरोना उपचारका लागि अत्यावश्यक मेसिनहरु हस्तान्तरण

    पोखरा, १५ भदौं । लायन्स क्लब अफ पोखरा सेती गण्डकीको आयोजना तथा विदेशमा बस्ने नेपालीहरुको सहयोगमा सङ्क्रामक तथा सरुवारोग अस्पताल, लेखनाथलाई कोरोना रोगको उपचारको लागि अत्यावश्यक मेसिन तथा सामग्रीहरु हस्तान्तरण […]

    लण्डनमा बुद्ध धर्म अनुयायी नेपालीले गरे गुम्बा स्थापना

    लण्डन, १४ भदौ । लण्डन शहरको दक्षिण पूर्वमा रहेका बुद्ध धर्म अनुयायी नेपालीले गुम्बा स्थापना गरेका छन् । डायमण्ड बुद्धिष्ट सेन्टर नामक संस्थाको पहलमा बनेको उक्त गुम्बाको क्षेत्रफल एक हजार […]

    लन्डनमा हुने १२ औं नेपाली मेलाको तयारी अन्तिम चरणमा

    लन्डन । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने मूल नाराका साथ तमुधिं यूकेले सञ्चालन गर्न लागेको ‘नेपाली मेला’को तयारी अन्तिम चरणमा पुगेको छ । बेलायतकै सबैभन्दा वृहत फुटबल प्रतियोगिता […]

    मर्दिखोला शैक्षिक प्रतिष्ठानद्वारा शैक्षिक सामाग्री वितरण

    पोखरा । मर्दिखोला नेपाल शैक्षिक प्रतिष्ठानले कास्कीका विभिन्न विद्यालयलाई शैक्षिक सामाग्री र गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । प्रतिष्ठानको २२ औं वार्षिकोत्सवको अवसरमा करिब साढे ३ लाख […]

    मकैको खोसेलाबाट आकर्षक घरायसी सामग्री उत्पादन

    खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका महिलाले मकैको खोसेलाबाट आकर्षक घरायसी सामग्री उत्पादन गर्न थालेका छन् । गाईवस्तुलाई घाँसका रूपमा खुवाउन प्रयोग हुँदै आएको मकैको खोसेलाबाट घरायसी सामग्री उत्पादन गर्दै […]

    कोरियाले विदेशी अवैधानिक बच्चालाई वैधानिकता दिने

    जीवन खत्री सउल । दक्षिण कोरिया सरकारले यहाँ रहेका अवैधानिक विदेशी कामदारबाट जन्मिएका सबै बच्चालाई वैधानिकता दिने तयारी गरेको छ । दक्षिण कोरियाभित्र जुनसुकै ठाउँमा र जुन कुनै देशका नागरिक […]

    कोरोना महामारीमै विदेश जाँदै युवा

    कर्णाली । विश्वभर फैलिएको कोरोना भाइरसको महामारी अझ सेलाएको छैन । कतिपय मुलुक त बन्दाबन्दीमै छन् । नेपालमा भर्खर खोप अभियान शुरु भए पनि यसको त्रास कायमै छ तर कोरोना […]

    कोरियामा नेपाली मजदूरका लागि प्रवेशषज्ञा थप

    जीवन खत्री सउल । दक्षिण कोरिया सरकारले कोरियामा विभिन्न प्रवेशाज्ञा (भिसा)मा आई काम गर्ने र काम गर्न चाहेर प्रवेशाज्ञा परिवर्तन गरी अवधि थप गर्न चाहने नेपाललगायत कोरियामा रहेका अन्य विदेशी […]