News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

‘काँग्रेस सरकारमा जानु हुँदैन’

कलैया । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अहिले पार्टीले सरकारमा जानुभन्दा प्रतिपक्षको भूमिकामा रही देशलाई सही दिशामा ल्याउन भूमिका खेल्नुपर्ने कुरामा जोड दिनुभएको छ । सिमरा विमानस्थलमा आज पत्रकारसँग कुरा […]

काभ्रेबाट नेकपाका केन्द्रीय नेता बाँस्तोला रिहाइ

काभ्रेपलाञ्चोक । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका केन्द्रीय नेता धर्मेन्द्र बाँस्तोलालाई आज यहाँबाट रिहाइ गरिएको छ । सरकार र उक्त पार्टीबीच भएको सहमति घोषणा गर्ने आजकै दिन पार्टीका पश्चिम कमाण्ड तथा […]

महासचिव विप्लव नवलपुरबाट सार्वजनिक

नवलपुर । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट उहाँ आज बिहान सार्वजनिक हुनुभएको हो । विसं २०७५ […]

मौनता भङ्ग गर्ने कविता सङग्रह “चुल्ठो”

जिन्दगीको परीक्षार्थीलाई     मूल ग्रन्थ बेच्दैन     सन्दर्भ पुस्तक पनि बेच्दैन     केवल गेसपेपर बेच्छ     आजको बजार ।    पोखरा । विद्रोह चेत बोकेर कविता लेख्ने कवि कल्पना चिलुवालले हालै सार्वजनिक गरेको ‘चुल्ठो’ कविता […]

‘अब नयाँ जनादेशबाटै कांग्रेसले मुलुकको नेतृत्व लिने’

महोत्तरी । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले अबको राजनीति नयाँ चुनावले नै स्थापित गर्ने बताउनुभएको छ । महोत्तरीको बर्दिवासमा आज कांग्रेस बर्दिवास नगर समितिले आयोजना गरेको कार्यक्रममा नेता थापाले […]

विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध हट्यो

काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई लगाउँदै आएको प्रतिबन्ध हटाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो दलमाथि लाग्दै आएको प्रतिबन्ध हटाएको हो । […]

‘कांग्रेसले अरुलाई सरकार चलाउन सहयोग गर्न सक्छ’

चितवन। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल-नेपाल समूहलार्ई सहयोग गर्न सकिने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले […]

सरकार र प्रतिबन्धित नेकपा बिच तीन बुँदे सहमति

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बिच तीन बुँदे सहमति भएको छ । सहमतिको विस्तृत विवरणसहित फागुन २१ गते भोलि दिनको २ बजे विशेष समारोहबीच […]

‘रेमिट्यान्स दुरुपयोग’ले बढाउँदै सम्बन्धविच्छेद

गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद पछिल्लो समय बढ्दो क्रममा देखिएको छ । विसं २०७४ मा […]

‘महिला आयोगमा जाँदा न्याय पाइन्छ’

काठमाडौँ । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले आफ्नो कार्यकालमा ‘महिला आयोगमा जाँदा न्याय पाइन्छ’ भन्ने विश्वास दिलाउने गरी काम गर्ने बताउनुभएको छ । आयोगले १११औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा […]