News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

राष्ट्रियसभा- दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘आर्थिक विधेयक २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुवै विधेयक पारित गरियोस् भनी सदनमा […]

परराष्ट्रमन्त्री खड्का र भारतका विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्का र भारतका बाह्य मामिलामन्त्री डा एस जयशङ्करबीच आज भेटवार्ता भएको छ […]

विराटनगरबाट फर्किएको बुद्ध एयरको जहाज सुरक्षित अवतरण

काठमाडौं । विराटनगर विमानस्थलमा अवतरण गर्न नसकी फर्किएको बुद्ध एयरको जहाजमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) मा सुरक्षित अवतरण गरेको छ । ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज आकस्मिक […]

परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

अमेरिका । संयुक्त राष्ट्रसङ्घको ७७औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्का र भारतका बाह्य मामिलामन्त्री डा एस जयशङ्करबीच आज भेटवार्ता भएको छ […]

‘हाइकिङ’मा विदेशी राजदूत एवं कूटनीतिज्ञ सहभागी हुँदै

पोखरा । पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा विशिष्ट कूटनीतिज्ञ सहभागी बन्ने भएका छन् । गण्डकी प्रदेश सरकारको औपचारिक निमन्त्रणामा आइतबारदेखि पोखराको […]

एक जनाको कोरोना परीक्षण गर्दा लाग्छ झन्डै ४५ हजार रुपैया !

काठमाडाैं । संयुक्त राज्य अमेरिकामा एउटा प्रयोगशालाले कोरोनाको संक्रमण भएको छ कि छैन भनेर परीक्षण गर्दा झन्डै ४५ हजार रुपैयाँ लिने गरेको छ। द न्युयोर्क टाइम्स समाचार पत्रका अनुसार जिएस […]

ईपीएल क्रिकटमा आज पनि दुई खेल हुँदै

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदानमा बिहान ९:३० बजे शुरू हुने पहिलो खेलमा काठमाडौँ किङ्स-११ र विराटनगर वारिवर्स भिड्ने […]

खुल्यो अग्रिम टिकट बुकिङ, कहाँ-कहाँबाट कसरी काट्ने ?

काठमाडौँ । सरकारले आज (सोमबार) दसैँमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेको छ ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव पुण्यप्रसाद (सरोज) सिटौलाले बिहान […]

सकियो एमाले केन्द्रीय समिति बैठक, के-के भए निर्णय ?

काठमाडौं ।नेकपा एमालेको केन्द्रीय कमिटी बैठक तीन ओटा प्रतिवेदन पारित गर्दै सम्पन्न भएको छ। शुक्रबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव, महासचिव ईश्वर […]

सत्ता गठबन्धनको बैठक- सरकारलाई छिट्टै पूर्णता दिने सहमति

काठमाडौँ । सत्तारुढ दलको गठबन्धनले सरकारलाई छिट्टै पूर्णता दिनेलगायत विषयमा सहमति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको गठबन्धनका शीर्ष नेताबीच मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने, गठबन्धनलाई प्रदेशस्तरसम्म सुदृढ बनाउँदै […]