News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ धर्म-सस्कृति

ज्येष्ठ नागरिक र परियार समाजलाई वाद्ययन्त्र हस्तान्तरण

पोखरा, ७ साउन । पोखरा वडा नं. २६ ले ज्येष्ठ नागरिक समूह र परियार समाजलाई लोकसंस्कृति जगेर्ना र धार्मिक गतिविधिलाई प्रोत्साहन गर्न वाद्ययन्त्र हस्तान्तरण गरेको छ। वडाध्यक्ष नरेन्द्र थापाले विभिन्न […]

सिद्धबाबा बलात्कार मुद्दा : “जे हुन्छ, विराटनगरमै हुन्छ”

महान्यायाधिवक्ताको कार्यालय स्रोतका अनुसार, असार १७ मा यो निर्णय सत्ताको दबाबमा भएको थियो। उच्च सरकारी वकिलको कार्यालय विराटनगरका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणी न्यौपानेले दोपाका लागि सिफारिस गरे पनि माथिल्लो तहबाट आएको […]

गण्डकीमा ऐतिहासिक निर्णय : गुरूङ र मगर भाषालाई सरकारी कामकाजमा मान्यता

पोखरा, २४ असार। गण्डकी प्रदेश सरकारले ऐतिहासिक निर्णय गर्दै गुरूङ र मगर भाषालाई सरकारी कामकाजको भाषा मान्यता दिएको छ। मंगलबार बसेको प्रदेशसभा बैठकले ‘गुरूङ र मगर भाषालाई सरकारी कामकाजमा प्रयोग […]

आज हरिशयनी एकादशी : तुलसी रोपिँदै

पोखरा, २१ असार । आज आषाढ शुक्ल एकादशी, अर्थात् हरिशयनी एकादशी को अवसरमा देशभरका हिन्दू धर्मावलम्बीले तुलसीको बिरुवा रोप्दै चतुर्मास व्रतको आरम्भ गरेका छन्। यो दिनदेखि भगवान् विष्णु क्षीरसागरमा शयनमा […]

भिक्षु शुभद्रको १२१ औं स्मृति सभा सम्पन्न

पोखरा, २८ वैशाख । कास्कीको माछापुच्छ्रे गाउँपालिका ३, घाचोकस्थित माछापुच्छ्रे बुद्धविहारलाई विपश्यना ध्यान केन्द्रको रुपमा विकास गर्न स्थानीयले आग्रह गरेका छन् । विसं १९६१ माघ २२ मा पिता टीकाराम र […]

‘बुद्धको उपदेशलाई विश्व शान्तिको भावनामा विकास गर्नुपर्ने’

पोखरा, ६ वैशाख । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बुद्धको उपदेशलाई विश्व शान्तिको भावनामा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । लुम्बिनी विश्वविद्यालय, लुम्बिनी अनुसन्धान केन्द्रले पोखरामा बौद्ध सम्पदा, संस्कृति र […]

‘पुन समाज नेपाल’को नेतृत्वमा भिमबहादुर

म्याग्दी, २ वैशाख ।  पुन समुदायको उत्थानमा क्रियाशील संस्था ‘पुन समाज नेपाल’को चौंथो महाधिवेशनले भिमबहादुर फगामी पुनको नेतृत्वमा २८ सदस्यीय कार्यसमिति चयन गरेको छ। उनी दोस्रो कार्यकालका लागि चयन भएका […]

आजदेखि नववर्ष २०८२ प्रारम्भ

काठमाडौँ, १ वैशाख । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग […]

विश्वशान्तिको कामना गर्दै भैरहवामा मनाइयो हनुमान् जयन्ती

भैरहवा (रूपन्देही), ३० चैत । विश्वशान्तिको कामना गर्दै भैरहवामा हनुमान् जयन्ती मनाइएको छ । श्रीरामजानकी हनुमान् मन्दिर सेवा समिति, रुपन्देही मारवाडी युवा मञ्च, श्याम मित्र मण्डल, हनुमान् मन्दिर मिश्रोलियालगायत विभिन्न […]

चिमखोलाको भूमेपूजाले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा

म्याग्दी (बेनी), २१ चैत । यहाँको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको भूमेपूजा आन्तरिक पर्यटन प्रवर्द्धनको माध्यम बनेको छ । परम्परागत रूपमा हुँदै आएको भूमेपूजामा गरिने सांस्कृतिक उत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पु¥याएको […]