News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ खेलकुद

गण्डकी प्रदेशस्तरीय क्रिकेट : स्याङ्जाको जीत

पोखरा। पोखरामा जारी गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा स्याङ्जा विजयी भएको छ । गण्डकी प्रदेश क्रिकेट सङ्घको आयोजनामा यही पुस ३ देखि पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा स्याङ्जाले […]

नेपाली खेलकूदको अभिलेखीकरण गरिने

काठमाडौँ ।  नेपाली खेलकूदको अभिलेखीकरण गरिने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)को सहयोगमा नेपाली खेलकूदको डिजिटल अभिलेखीकृत गर्न लागिएको हो । नेपाल ओलम्पिक कमिटीले आज पत्रकार सम्मेलन गर्दै नेपाली […]

नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा डेभ वाटमोर

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका डेभ वाटमोर नियुक्त हुनुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले वाटमोरलाई राष्ट्रिय टोलीका प्रशिक्षक नियुक्त गरेको हो । वाटमोरले आगामी […]

नवौँ राष्ट्रिय खेलकूद अर्को वर्ष

पोखरा। राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले आगामी फागुन २० देखि गण्डकी प्रदेशमा तय गरिएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालनको अवस्था नरहेको बताउनुभएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी […]

सागका स्वर्ण विजेता खेलाडीलाई सम्मान गरिने

पोखरा ।  मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकी प्रदेशले १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा बक्सिङतर्फ स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गर्ने भएको छ । एकेडेमीले आगामी पुस २ गते पोखरामा कार्यक्रम आयोजना […]

हिमालयन चितुवा आइतबार ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता’ मा भिड्ने

काठमाडौँ ।  कम उमेरमा अन्तरराष्ट्रिय बक्सिङ प्रतियोगितामा विश्व रेकर्ड बनाउन सफल युवा बक्सर अविरल घिमिरे आइतबार जापानको टोकियो शहरमा आयोजना हुने ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’मा भिड्दै हुनुुहुन्छ […]

नेपालले विश्वकप छनोटका खेल घरेलु मैदानमै खेल्ने

काठमाडौँ । नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालमै खेल्नेछ । […]

प्रधानमन्त्री कप क्रिकेटलाई कास्कीबाट खेलाडी छनोट

कास्की । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्कीबाट महिला खेलाडी छनोट गरिएको छ । लुम्बिनी प्रदेशको दाङमा आयोजना हुने प्रतियोगिताका लागि कास्की जिल्ला क्रिकेट सङ्घले शुक्रबार तीन वैकल्पिकसहित […]

विश्वकप विजेता पाओलो रोसीको निधन

रोम । विश्वकप फुटबल प्रतियोगितामा इटलीलाई विजेता बनाउन नेतृत्व गरेका खेलाडी पाउलो रोसीको निधन भएको छ । उहाँकी श्रीमती फेडेरिका कपेलेटीले ६४ बर्षको उमेरमा आफ्ना श्रीमान्को निधन भएको बिहीबार पुष्टि […]

पोखरा महानगरले बनाउने ‘हाइ अल्टिच्युड’ रङ्गशालाको डिपिआर तयार

पोखरा महानगरपालिका–२० को मौजामा उच्च पर्वतीय (हाइ अल्टिच्युड) रङ्गशाला निर्माण हुने भएको छ । समुन्द्र सतहबाट एक हजार ७०० मिटर उचाइमा अवस्थित मौजाको तोयँढाप डाँडाको ५६ रोपनी क्षेत्रफल जमिनमा महानगरपालिकाले […]