News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ अन्तर्राष्ट्रिय

ओमिक्रोनको सुनामी आउँने डब्लूएचओको चेतावनी

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन र डेल्टाका कारण संक्रमितको संख्यामा सुनामी आउन सक्ने चेतावनी दिएको छ। युरोप र अमेरिकामा कोभिड संक्रमितहरुको संख्या आश्चर्यजनक ढंगले […]

जोर्डनको संसद भवनमा सांसदहरुबीच हानाहान

काठमाडौँ । जोर्डनको संसदमा सांसदहरुबीच हात हालाहाल र कुटाकुट भएको छ । विवाद र चर्काचर्कीपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच संसदभित्रै कुटाकुट भएको हो । सभामुखले उपसभामुखलाई सदन छोड्न भनेपछि […]

अष्ट्रेलियामा ओमिक्रोन भेरियन्टबाट एक व्यक्तिको मृत्यु

काठमाडौं । अष्ट्रेलियामा कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट एक व्यक्तिको मृत्यु भएको छ । सोमबार अष्ट्रेलियामा ओमिक्रोन भेरियन्टबाट ८० वर्षका एक पुरुषको मृत्यु भएको हो । मृतकले पूर्ण कोभिड लगाएका […]

म्यानमारमा जलाइएको अवस्थामा ३० शव फेला

काठमाडौँ । म्यानमारको द्वन्द्वग्रस्त कायाह राज्यमा हत्यापछि आधा जलेको अवस्थामा ३० जना मानिसको शव भेटिएको विवरण सार्वजनिक भएको छ । मृत्यु हुनेहरुमा महिला, बृद्धबद्धा र बालबालिकासमेत रहेको स्थानीय वासिन्दा र […]

६० वर्षमाथिका सबैलाई बुस्टर डोज दिन्छौँ : मोदी

नयाँ दिल्ली।  भारतमा ६० वर्षमाथिका सबैलाई बुस्टर डोज दिइने भएको छ । सरकारले आगामी १० जनवरीदेखि स्वास्थ्यकर्मी र ६० वर्षमाथिका सबै नागरिकलाई बुस्टर डोज दिइने प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् […]

पपुवा न्युगिनीको मध्य भागमा ५ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । पपुवा न्युगिनीको मध्य भागमा ५.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । शुक्रबार ६६ किलोमिटर (४१ माइल भन्दा बढी) तारी शहरको पश्चिममा उक्त भूकम्प गएको हो […]

उत्तरी चीनमा लकडाउन

बेइजिङ । कोभिड–१९ को संक्रमण बढेपछि उत्तरी चीनको सियान सहरमा लकडाउन जारी गरिएको छ । अधिकारीहरूले १ करोड ३० लाखभन्दा बढी मानिसलाई घरमै बस्न निर्देशन दिएका छन् । चीनको सान्सी प्रान्तको सियान […]

बंगलादेशमा फेरीमा आगो लाग्दा ३२ जनाको मृत्यु

काठमाडौँ । बंगलादेशमा एउटा फेरीमा आगो लाग्दा ३२ जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा अवस्थित झाकाकाथीमा शुक्रबार विहान आगो लागेको हो । दुर्घटनाग्रस्त फेरीमा ५०० जना […]

दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्कले पाइन् माफी

काठमाडौँ । दक्षिण कोरियामा भ्रष्टाचार अभियोगमा २२ वर्ष जेल सजाय सुनाइएकी पूर्वराष्ट्रपति पार्क गिउन हायलाई सरकारले माफी दिने घोषणा गरेको छ । पद दुरुपयोग गरी आर्थिक अनियमितता गरेको अभियोगमा ६९ […]

कोरोनाबाट मृत्यु हुनेको संख्या ५४ लाख नाघ्यो, एकैदिनमा साढे ९ लाख थपिए

काठमाडौँ । विश्वभर कोरोना संक्र्रमणका कारण मृत्यु हुनेको संख्या ५४ लाख पुगेको छ । ओल्डोमिटरको विवरणअनुसार आज (शुक्रबार) बिहानसम्म मृतकको संख्या ५४ लाख १४६ पुगेको छ । पछिल्लो २४ घण्टामा […]