News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ स्वास्थ्य

दक्ष जनशक्तिको अभावमा चलेन सघन उपचार कक्ष

जनक श्रेष्ठ  लमजुङ । गम्भीर बिरामीको उपचार गर्न बेंसीशहर नगरपालिका–८ स्थित जिल्ला अस्पताल लमजुङमा स्थापना गरिएको भेन्टिलेटरसहितको सघन उपचार कक्ष (आइसियु) उपयोग विहीन बनेको छ । गत मङ्सिरमा स्थापना गरिएको […]

राष्ट्रिय योग दिवसमा योगाभ्यास

काठमाडौँ । राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा आज दिवस मनाइएको छ । ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने आदर्श वाक्यका साथ प्रधानमन्त्री निवास बालुवाटारमा मनाइएको दिवसमा प्रधानमन्त्री […]

धौलागिरि र कलैया अस्पतालका चिकित्सक आन्दोलित

बलेवा । धौलागिरि अस्पताल बागलुङका चिकित्सक आन्दोलित बनेका छन् । अतिरिक्त समयमा काम गरेको सुविधा नपाएको जनाउँदै उनीहरु आन्दोलित भएका हुन् । सरकारले तोकेभन्दा बढी समय काम गर्न लगाएर अस्पताल […]

दुर्गम भेगमा स्वास्थ्य शिविर सञ्चालन

रुकुम (पूर्व) । रुकुम पूर्वको सिस्ने गाउँपालिका–१का नागरिकले घरआगनमा पहिलो पटक विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् । मुख्यमन्त्री ग्रामीण तथा रोजगार कार्यक्रमको आर्थिक सहयोग र फेमस पोलिक्लिनिक त्रिवेणी गाउँपालिका रुकुम […]

शव परीक्षण गर्न समस्या

म्याग्दी । बेनी अस्पतालले म्याग्दीको सदरमुकाम बेनीसँगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा पर्ने मल्लाज क्षेत्रको शव परीक्षण गर्न छाडेपछि चिन्ता थपिएको छ । दुर्घटना, विपद् र आत्महत्याका कारण ज्यान गुमाएकोको […]

‘बहिनी बाँच्न चाहन्छे’

बागलुङ । मिर्गौला रोगबाट ग्रस्त बहिनीको उपचारमा अर्थाभाव भएपछि दाजुले सहयोगको याचना गर्नुभएको छ । निसीखोला गाउँपालिका–१ का भक्तबहादुर पुनले बहिनी सुशीलाको नयाँ जीवनका लागि सहयोगको हात थाप्नुभएको हो । […]

कोरोनाका कारण विश्वभरी ६०० पत्रकारको मृत्यु 

जेनेभा । कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये विश्वभरी ६०० भन्दा बढी पत्रकारको मृत्यु भएको पाइएको छ । सन् २०२० को मार्चदेखि डिसेम्बर अन्त्यसम्ममा उनीहरुको मृत्यु भएको विवरण प्रेस स्वतन्त्रतासम्बन्धी एउटा संस्थाले […]

सुन्दर बजार अस्पतालमा छैन आइसियु

लमजुङ । सुन्दरबजार नगरपालिकामा रहेको सुन्दरबजार अस्पतालमा सघन उपचार कक्ष नहुँदा बिरामी समस्यामा पर्ने गरेका छन् । सरकारी अस्पताल भएर पनि सो अस्पतालमा हालसम्म सघन उपचार कक्ष हुन नसक्दा आइसियुमा […]

पोदरेज स्टीलद्वारा टिचिङ हस्पिटललाई बेड हस्तान्तरण

काठमाडौं । स्टीलका सामग्री उत्पादन गर्ने पोदरेज स्टील एण्ड आईरन ईण्डष्ट्रिजले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल)लाई बेड हस्तान्तरण गरेको छ । हेल्थ इक्युप्मेन्ट अन्तरगत उद्योग आफैंले निर्माण गरेका बेडहरु […]

कुपोषणको चरम अवस्थामा यमनी बालबालिका

सोमनाथ लामिछाने     काठमाडौं । “मलाई के आशा छ भने म चाँडै निको हुनेछु र फेरि स्कुल जान पाउने छु,” यमनको राजधानी सानाका एक जना अति कुपोषित बालक मुराद मोहम्मद भन्छन् […]